default_image

एसिया कप

April 10, 2024

आर्मीलाई हराउँदै मच्छिन्द्र सिमरा गोल्डकपको सेमिफाइनलमा

सुनिल गाउँले, सिमरा विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध संघर्षपूर्ण जित निकाल्दै मच्छिन्द्र क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा मंगलबार राति भएको प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्रले आर्मी १–० लाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । ६९ औं मिनटमा सौरभ लिम्बुले गरेको मच्छिन्द्रला लागि निर्णायक बनेको थियो […]

September 11, 2023

भारत र पाकिस्तानबीचको खेल आज पनि

एजेन्सी – एसिया कपको सुपर फोरमा वर्षाको कारण स्थगित भारत र पाकिस्तानबीचको बाँकी खेल आज हुनेछ ।आज खेल दिउँसो नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । श्रीलंकाकाको कोलोम्बोमा आइतबार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले २४.१ ओभरमा २ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो । लगातार […]

August 30, 2023

कसले लिन्छ ज्ञानेन्द्रको ‘नम्बर ३’ स्पट ?

सुबास हुमागाईं, काठमाडौं नेपालले एसिया कप २०२३ मार्फत नेपाली क्रिकेट इतिहासकै नयाँ युगमा प्रवेश गर्दैछ । एक त विश्वकै शीर्ष वरीयतामा रहेको टोलीसँग प्रतिस्पर्धाका कारण नेपाली क्रिकेट इतिहासमा नयाँ अध्याय रचिनेछ । सँगसँगै पूर्व कप्तान एवं लामो समय नेपाली क्रिकेटको शीर्षक्रम धानेका ब्याटर ज्ञानेन्द्र मल्लको औपचारिक सन्न्याससँगै नेपाली क्रिकेट पूर्णत नयाँ युगमा प्रवेश गरेको मान्न […]

August 9, 2023

नेपाली बलरले ध्यान दिनुपर्ने कोहलीका पाँच कमजोरी

विराट कोहली वर्तमान समयका विश्व क्रिकेटका एक उत्कृष्ट ब्याटर हुन् । नेपालले एसिया कपमा भारतसँग खेल्दा कोहलीलाई आउट गर्नु नेपाली बलर मात्र होइन समर्थकको पनि सपना हुनेछ । नेपालले एसिया कपको समूह चरणमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । अगस्ट ३० तारिखमा पाकिस्तानसँग मुल्तानमा खेलेपछि नेपाल श्रीलंका प्रस्थान गर्नेछ । सेप्टेम्बर ४ मा नेपालले भारतको […]

July 1, 2023

भारतको दादागिरीले नेपाललाई दुःख!

एजेन्सी – भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) विश्वको सर्वाधिक धनी क्रिकेट बोर्ड हो । त्यसैको कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) लाई पनि बिसिसीआईले आफ्नो दबाबमा राख्ने गर्दछ । इन्डियन प्रिमियर लिग (आइपिएल) को कारण बिसिसिआई विश्वकै धनी क्रिकेट बोर्ड बनेको छ । त्यसैको दम्भ भारतले विश्व क्रिकेटमा देखाउन खोज्छ । भारतको दम्भकै कारण एसीसी एसिया कपमा […]

Success

Thank you for your time.