default_image

बक्सिङ

March 20, 2023

अन्जनी विश्व बक्सिङ च्याम्पियनसिपको क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली बक्सिङ खेलाडीले विश्व बक्सिङमा अर्को महत्वपूर्ण सफलता हासिल गरेकी छिन् । भारतको नयाँ दिल्लीमा सञ्चालन भइरहेको आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपको ५२ केजी तौल समूहमा अन्जनी टेली क्वार्टरफाइनलमा प्रवेश गरेकी छिन् । हैटीकी खेलाडी क्याटरिन मारिया स्टालीङ्गलाई ५–० अंकले पराजित गर्दै अन्जली अन्तिम आठमा पुगेको नेपाल बक्सिङ संघले जनाएको छ । […]

March 17, 2023

विशेष र सन्जय फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – अल्फाका विशेष बुढामगर र भाईब बक्सिङका सन्जय लामा हेटौडाको कभर्डहलमा जारी अल नेपाल नोभिस बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । विशेष र सन्जय मिनिमम वैट ४८ किलो तौल समुहको फाइनलमा प्रवेश गरेका हुन् । विशेषले ललितपुरका प्रकाश कठायतलाई ५ः० को युनानिमस डिसिजनमा तथा सोही तौल समुहमा सन्जयले नक्सालका मानव लामालाई […]

March 16, 2023

अन्जलीको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबारदेखि सुरु आइबा वुमन्स वल्ड बक्सिङ च्याम्पियनसिपमा नेपालकी अन्जली तेलीले विजयी सुरुआत गरेकी छन् । अन्जलीले महिला ५२ केजी तौल समुहमा डोमीनिकन रिपब्लिककी मुक्केवाज हेर्नान्डेज ग्रासया मेगुईनालाई पराजित गरिन् । त्यसैगरि मार्च १७ तारिखमा नेपालकी संगीता सुनार ६० केजी तौल समुहमा अस्ट्रोलियाका मुक्रकेवाज स्कानलोन डानियलीसँग सोहीदिन नेपालकी […]

March 13, 2023

वीर गणेशमान सिंह रोड रेस र बक्सिङ हुने

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले चैतमा रोड रेस र बक्सिङ गरि दुई प्रतियोगिता आयोजना गर्ने भएको छ । कमिटीले चैत ११ गते चौथो वीर गणेशमान सिंह १० के रोड रेस तथा चैत २१ देखि २५ गतेसम्म वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता आयोजना गर्न लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा कमिटीका संयोजक […]

February 14, 2023

पन्त आइटिओ र मैनाली २ स्टार रेफ्री जजमा उर्तिण

काठमाडौं (हाम्रो खेलकुद)– बक्सिङका रेफ्री तथा जज पुष्करराज पन्त इन्टरनेसन टेक्निकल अफिसियल (आइटिओ) मा उतिर्ण भएका छन् । आइटिओ कोर्ष पूरा गर्ने उनी पहिलो नेपाली भएको नेपाल बक्सिङ संघले जनाएको छ । अन्तरर्राष्ट्रिय बक्सिङ संघ (आइबिए) आयोजनामा थाइल्याण्डको राजधानी बैंककमा जनवरी १७ देखि २७ तारिख सम्म सञ्चालन भएको एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपका दौरान आइटिओको कोर्ष […]

February 11, 2023

सुष्मासहित ४ बक्सर सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – एएसबीसी यु–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जित्न सफल सुष्मा तामाङसहित ४ खेलाडी शनिबार नगदसहित सम्मानित भएका छन् । एक्स बक्सिङ ग्रुप मकाउ तथा विभिन्न देशमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रि खेलाडीको समूहले उनीहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको हो । थाइल्यान्डको बैंककमा जनवरी १६ देखि २७ तारिखसम्म भएको प्रतियोगितामा सुष्माबाहेक अन्य ३ […]

February 9, 2023

दिवानालाई पराजित गर्दै अस्मिता छनोट

काठमाडौं (हाम्रो खेलकुद) – एचटुओकी अस्मिता दुवाल भारतको नयाँ दिल्लीमा हुन लागेको आइबा वल्ड वुमन्स बक्सिङ च्याम्पियनसिप २०२३ मा सहभागी हुन आयोजित छनोट प्रतियोगितामा छनोट हुन सफल भएकी छिन् । सातदोबाटोस्थित बक्सिङ हलमा बिहीबार भएको फ्लाई लाईट वेट ५० केजी तौल समूहमा अस्मिताले नेपाल पुलिसकी दिवाना शेर्मालाई ३ः२ अंक (स्पिलट डिसिजन) को आधारमा पराजित गर्दै […]

January 30, 2023

एसियन बक्सिङकी पदक विजेता त्रिशा गृहनगरमा सम्मानित

बिर्तामोड (हाम्रो खेलकुद)– थाइल्यान्डमा सम्पन्न एएसबिसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा कास्य पदक जितेकी झापाकी त्रिशा जवेगूलाई गृह नगरमा सम्मान गरिएको छ । झापा भद्रपुरकी त्रिशालाई सोमबार झापा जिल्ला खेलकुद विकास समितिको अगुवाईमा सम्मान गरिएको हो । कार्यक्रममा भद्रपुर झापा गोल्ड कपका वरिष्ठ उपाध्यक्ष आदित्य पराजुलीले त्रिशाले एसियन प्रतियोगितामा पदक प्राप्त गरेर सिंगो झापालाई […]

January 29, 2023

ऐतिहासिक रजत विजेता सुष्मालाई शिरिष फाउन्डेसनको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली बक्सिङको इतिहासमा ऐतिहासिक रजत पदक जितेकी युवा उदियमान बक्सर सुष्मा तामाङलाई शिरिष फाउन्डेसनले सम्मान गरेको छ । फाउन्डेसनले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी थाइल्यान्डको बैंककमा यसैसाता सम्पन्न एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक रजतधारी सुष्मालाई २५ हजार रुपैयाँले सम्मानित गरेको हो । उनले फाउन्डेसनकी कोषाध्यक्ष सपना गुरुङले २५ हजार रुपैयाँको […]

January 28, 2023

बक्सिङ टोलीलाई स्वागत

काठमाडौं (हाम्रो खेलकुद) – एसियन बक्सिङ कन्फेडरेसनको आयोजनामा थाइल्याण्डको राजधानी बैंककमा यहि जनवरी १६ देखि २७ तारिखसम्म भएको एएसबीसी अन्डर २२ मेन एन्ड उमन बक्सिङ च्याम्पियनसिप २०२३ मा ऐतिहासिक रजत पदक जित्न सफल सुष्मा तामाङ र कांस्य पदक जित्न सफल अन्य खेलाडीहरु लगायत नेपाली बक्सिङ टोलीलाई स्वागत गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद […]

Success

Thank you for your time.