August 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बागमती प्रदेशस्तरिय बक्सिङ छनोट सम्पन्न भएको छ । पुरुषतर्फ १३ र महिलामा १० गरी कुल २३ खेलाडी छनोट भएको हो । महिलातर्फ ४६ देखि ४८ केजीमा काठमाडौंकी सुष्मा तामाङ, ५० केजीमा भक्तपुरकी अस्मिता दुवाल, ५२ केजीमा काभ्रेकी विविसा श्रेष्ठ, ५४ केजीमा काभ्रेकी पेमा […]
August 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भ्याली पब्लिकले चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार दोहोरो जित हात पारेको छ । भ्याली पब्लिकले सिनियर ब्वाइज/गल्र्स दुवैमा दोहोरो जित आत्मासात् गरेको हो । धापासीस्थित आयोजक काठमाडौं विद्याकुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) को कोर्टमा भएको सिनियर ब्वाइजको खेलमा भ्याली पब्लिकले एसएस एकेडेमीलाई ४७–१३ ले पराजित ग¥यो । भ्याली पब्लिकको सहज जितमा […]
August 30, 2022
पोखरा (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबमाथि पूनरागमन जित निकाल्दै गण्डकी प्रदेश लामाचौरमा जारी लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माविको भलिबल कोर्टमा मंगलबार भएको खेलमा पहिलो सेमिफाइनलमा एपिएफमाथि ३–२ को सेटमा पराजित गर्दै गण्डकी फाइनलमा प्रवेश गरेको हो । गण्डकीले […]
August 30, 2022
पोखरा (हाम्रो खेलकुद) – चारपटकको च्याम्पियन न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब पोखराको लामाचौरमा जारी लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माविको भलिबल कोर्टमा मंगलबार भएको खेलमा दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । युवा […]
August 30, 2022
नेपालगन्ज (हाम्रो खेलकुद) – धारा नेपालगन्ज म्याराथनको कोर्ष अब अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको कोर्ष हुने भएको छ । त्यसका लागि प्रक्रिया अघि बढेको छ । एसोसिएसन अफ इन्टरनेसनल म्इारथन एन्ड डिस्टेन्स रनिङ (एम्स) का प्रतिनिधिले नेपालगन्ज म्याराथनको नाप लिएका छन् । कोर्ष नाप्नका लागि एम्सका आधिकारिक कोर्ष मेनेजर अमिर सान्डिवान सोमबार नेपालगन्ज आएका छन् । उनले […]
August 30, 2022
पोखरा (हाम्रो खेलकुद) – विभागीय भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै साविक विजेता नेपाल पुलिस क्लब लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माविको भलिबल कोर्टमा मंगलबार भएको खेलमा पहिलो सेमिफाइनलमा सुरुवाती सेट गुमाएको पुलिसले त्यसपछिको तीनै सेट आफ्नो पक्षमा […]
August 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ५९ औं वार्षिकोत्सवका अवसरमा सोमबार दीपावली गरिएको छ । त्रिपुरेश्वरस्थित राखेपको केन्द्रीय कार्यालयका साथै सातै प्रदेश र ७७ जिल्लामा वार्षिकोत्सवका अवसरमा दीपावली गरिएको थियो । केन्द्रीय कार्यालयमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बेलुन उडाएर वार्षिकोत्सवको शुभारम्भ गरे । वार्षिकोत्सवका अवसरमा आइतबार राखेप कर्मचारीबीच डबल्स ब्याडमिन्टन प्रतियोगिता सञ्चालन […]
August 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको निर्देशकको जिम्मेवारी हिमालराज दाहालले पाएका छन् । यसअघिका निर्देशक अर्जुनबहादुर विकले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि उक्त पद रिक्त थियो । दाहाललाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले सोमबार पत्र हस्तान्तरण गरे । सोही अवसरमा विकलाई पनि मायाको चिनो प्रदान गरी बिदाइ गरिएको […]
August 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशले नवौँ राष्ट्रिय खेलकुद –२०७९ मा सहभागीहुने खेल मध्यको बक्सिङ विधाको अन्तिम चरणको खेलाडी छनौट प्रतियोगिता सुरु भएको छ । अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटो ललितपुर स्थित केन्द्रीय बक्सिङ ट्रेनिङ सेन्टरमा बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालको प्रमुख आतिथ्य तथा नेपाल बक्सिङ संघका […]
August 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । हात्तीगौडास्थित आयोजक युरो स्कुलको कोर्टमा बीआईएसले सेन्ट जोसेफलाई १९–१० ले पराजित ग¥यो । बीआईएसकी अभ्नी बरालले ८ अंक जोडिन् । ब्वाइजमा मोर्डन इन्डियन स्कुल (एमआईएस) सेन्ट जोसेफलाई २९–२८ तथा सेन्ट जोसेफले काष्ठमण्डपलाई ४६–२२ ले हराउदै […]