7 months ago
May 26, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले मुम्बई इण्डियन्सविरुद्ध टस जितेको छ ।
राजस्थानमा रहेको सवाइमान सिंह क्रिकेट स्टेडियममा पञ्जाबका कप्तान श्रेयस अय्यरले टस जितेर बलिङ रोजेका हुन् ।
यो खेलमा पराजित हुने टोलीले भने इलिमिनेटरमा खेलका लागि स्थान पक्का गर्नेछन् । मुम्बई लिगको सुरुवाती ५ खेलमा १ मा जित हात पारेर अगाडिको यात्रा असहज बनाएको थियो । तर, पछिल्लो ८ मध्ये ७ खेलमा जित हात पारेर असहज देखिएको प्लेअफ यात्रा सहज बनाएको थियो ।
सन् २०२४ को संस्करणमा हार्दिक पाण्ड्याको कप्तानीमा मुम्बईले लिगको पुछारमा रहेको थियो। तर, यस संस्करणमा प्लेअफमा स्थान बनाएको छ । पञ्जाबले ११ वर्ष पछि प्लेअफमा स्थान बनाएको हो । २०१४ मा उपविजेता बन्नु नै पञ्जाबको उच्च नतिजा हो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]