default_image

क्रिकेट

November 3, 2024

गुलशन बने ओडीआई एकै खेलमा सर्वाधिक रन खर्चिने नेपाली बलर

डालस (हाम्रो खेलकुद) – तीव्र गतिका बलर गुलशन झा ओडीआईमा नेपालबाट एकै खेलमा सर्वाधिक रन खर्चिने बलर बनेका छन् । शनिवार राति आईसीसी विश्वकप लिग-२ मा घरेलु टोली अमेरिकाविरुद्ध ८७ रन खर्चिदा गुलशनको नाममा यो कीर्तिमान बनेको हो । उनले अमेरिकाविरुद्ध १० ओभरमा ८७ रन खर्चेर ३ विकेट लिएका थिए । गुलशन अघि नेपालबाट ओडीआईमा […]

November 3, 2024

नेपाल अमेरिकासँग फेरि पराजित

डालस, (हाम्रो खेलकुद) – नेपाल आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा अमेरिकासँग ३७ रनले पराजित भएको छ । यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । जित्नलाई २ सय ८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा २ सय ४४ रनमा अल आउट भयो । ओपनर अनिल साहले ८० बलमा ४ चौका र […]

November 3, 2024

अमेरिकाविरुद्ध अनिलको अर्धशतक

डालस(हाम्रो खेलकुद) – ओपनर अनिल कुमार साहले आईसीसी विश्वकप लिग-२ मा अमेरिकाविरुद्ध अर्धशतक प्रहार गरेका छन् । अनिलले ७७ बलमा ४ चौका र १ छक्कासहित अर्धशतक पूरा गरेका हुन् । २ सय ८२ रनको लक्ष्य पछ्याएको नेपालले २६ ओभरमा २ विकेट गुमाउँदै १०२ रन बनाएको छ । नेपालले अब जित्नलाई १ सय ८० रन बनाउनु […]

November 3, 2024

अमेरिकाले नेपाललाई दियो बलियो लक्ष्य

डालस, (हाम्रो खेलकुद) – अमेरिकाले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपाललाई २ सय ८२ रनको लक्ष्य दिएको छ । ग्राण्ड पेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८१ रन बनायो । अमेरिकाका साइतेजा मकामल्लाले ८७ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ७५ […]

November 2, 2024

नेपालले टस जित्यो

डालस, (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली अमेरिकाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपाल पहिलो खेलमा अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको […]

November 2, 2024

सन्तोषका अलराउन्ड प्रदर्शनमा लुम्बिनीको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – सन्तोष यादवको अलराउन्ड प्रदर्शनको सहयोगमा नरेश श्रेष्ठ स्मृती यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले आफ्नो अपराजित यात्रा जारी राखेको छ । पाँचौ खेलमा जितको यात्रा जारी राख्ने क्रममा लुम्बिनीले शनिवार गण्डकी प्रदेशमाथि ५ विकेटको जित हात पार्यो । खराब मौसमका कारण ढिला सुरु भएको कारण खेल २७ ओभरमा घटाइएको थियो । […]

November 2, 2024

दीपकको ५ विकेटमा बागमतीले कोशीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – दीपक सेरलाको ५ विकेटको सहयोगमा बागमती प्रदेशले विराटनगरमा जारी नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई पराजित गरेको छ । चौथो खेलमा दोस्रो जित निकाल्ने क्रममा शनिवार बागमतीले कोशीलाई ७० रनले पराजित गर्यो । १ सय ८२ रनको लक्ष्य पछ्याएको कोशीले २९.५ ओभरमा अल आउट हुँदै १ सय ११ रन […]

November 2, 2024

हङकङ सिक्सेस – क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग पराजित

काठमाडौं(हाम्रो खेलकुद) – हङकङ सिक्सेसमा श्रीलंकासँग पराजित हुदै नेपाल क्वाटरफाइनलबाट बाहिरिएको छ । शनिवार भएको क्वाटरफाइनल खेलमा श्रीलंकाले नेपाललाई ४० रनले पराजित गर्यो । १ सय २४ रनको लक्ष्य पछ्याएको नेपालले ५ ओभरमा अल आउट हुँदै ८३ रन बनाउन सक्यो । नेपालका राशिद खानले १८ बलमा १ चौका र ८ छक्काको सहयोगमा ५५ रन बनाए […]

November 2, 2024

लिग टु – नेपाल र अमेरिका खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल र घरेलु टोली अमेरिकाबीचको खेल शनिवार हुँदैछ । खेल नेपाली समय अनुसार शनिवार बेलुका ९ः१५ बजे टेक्सासस्थित ग्राण्ड प्रेरीमा सुरु हुनेछ। सिरिजमा अर्को टोली स्कटल्याण्ड छ । यो सिरिजमा नेपाल दोस्रो पटक अमेरिकासँग खेल्दैछ । आइतवार सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले […]

November 2, 2024

सुपर सिक्सेस – भारत क्वाटरफाइनल पुग्न असफल

एजेन्सी – टि ट्वान्टी विश्व विजेता भारत हङकङ सिक्सेस क्रिकेटको समूह चरणबाट नै बाहिरिएको छ । पहिलो खेलमा पाकिस्तानसँग ६ विकेटले पराजित भएको भारतले दोस्रो खेल शनिवार युएईसँग १ रनले गुमाएको छ । १ सय ३१ रनको लक्ष्य पछयाएको भारतले निर्धारित ६ ओभरमा ४ विकेट गुमाएर १ सय २९ रन बनाउन सक्यो । समूह ‘सी’ […]

Success

Thank you for your time.