7 years ago
August 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसिया कप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल र ओमान खेल्दै छन् । खेलको लाइभ अपडेट :
यससँगै ओमानले नेपालमाथि ७ विकेटको जित निकालेको छ ।
ओमान – २२४/३ (४८ ओभर)
ओमान – २०५ /३ (४७ओभर)
ओमान – २०१ /३ (४६ ओभर)
ओमान – १९४ /३ (४५ ओभर)
ओमान – १९१ /३ (४४ ओभर)
ओमान – १८९ /३ (४३ ओभर)
ओमान – १७८ /३ (४२ ओभर)
ओमान – १७१ /३ (४१ ओभर)
ओमान – १६६ /३ (४० ओभर)
ओमान – १६३ /३ (३९ ओभर)
ओमान – १५९ /३ (३८ ओभर)
ओमान – १४९ /३ (३७ ओभर) नेपालका दीपेन्द्रसिंह ऐरीले गाटेओउनकरलाई आउट गरेका हुन् ।
ओमान – १४० /२ (३६ ओभर)
ओमान – १२५ /२ (३५ ओभर)
ओमान – १२१/२ (३४ ओभर)
ओमान – १२१/२ (३३ ओभर)
ओमान – ११६/२ (३२ ओभर)
ओमान – ११३/२ (३१ ओभर)
ओमान – १०८/२ (३० ओभर)
ओमान – ९९/२ (२९ ओभर)
ओमान – ९५/२ (२८ ओभर)
ओमान – ८६/२ (२७ ओभर)
ओमान – ८३/२ (२६ ओभर)
ओमान – ८० /२ (२५ ओभर)
ओमान – ७४/२ (२४ ओभर)
ओमान – ७३ /२ (२३ ओभर)
ओमान – ७२ /२ (२२ ओभर)
ओमान – ७१ /२ (२१ ओभर) नेपालका लागि सन्दीप लासिछानेले जतिन्दर सिंहलाई आउट गरेका हुन् ।
ओमान – ७०/१ (२० ओभर)
ओमान – ६३/१ (१९ ओभर)
ओमान – ६३ /१ (१८ ओभर)
ओमान – ६३ /१ (१७ ओभर)
ओमान – ६१ /१ (१६ ओभर)
ओमान – ५९ /१ (१५ ओभर)
ओमान – ५५ /१ (१४ ओभर)
ओमान – ५१ /१ (१३ ओभर)
ओमान – ४३ /१ (१२ ओभर)
ओमान – ४३ /१ (११ ओभर)
ओमान – ४१ /१ (१० ओभर)
ओमान – ३७ /१ (९ ओभर)
ओमान – ३५ /१ (८ ओभर) कप्तान पारस खड्काले अकिव इल्यासलाई आउट गरेका हुन् ।
ओमान – ३२/० (७ ओभर)
ओमान – २६ /० (६ ओभर)
ओमान – १७/० (५ ओभर)
ओमान – १० /० (४ ओभर)
ओमान – ९ /० (३ ओभर)
ओमान – ८ /० (२ ओभर)
ओमान – ५ /० (१ ओभर)
नेपालका लागि सागर पुनले सर्वाधिक ८३ रनको योगदान दिँदा ज्ञानेन्द्र मल्लले ४५ रन जोडे।
नेपाल – २२१ /९ (५० ओभर)
नेपाल – २०४/७ (४९ ओभर)
नेपाल – १९३/६ (४८ ओभर)
नेपाल – १८४/६ (४७ ओभर)
नेपाल – १७९/६ (४६ ओभर)
नेपाल – १७७/५ (४५ ओभर)
नेपाल – १७२/४ (४४ ओभर)
नेपाल – १६६/४ (४३ ओभर)
नेपाल – १४९/४ (४२ ओभर)
नेपाल – १४०/४ (४१ ओभर)
नेपाल – १३३/४ (४० ओभर)
नेपाल – १२९/४ (३९ ओभर)
नेपाल – १२५/४ (३८ ओभर)
नेपाल – १२०/४ (३७ ओभर)
नेपाल – ११६/४ (३६ ओभर)
नेपाल – ११४/४ (३५ ओभर)
नेपाल – १०७/४ (३४ ओभर)
नेपाल – १०२/४ (३३ ओभर)
नेपाल – ९७/४ (३२ ओभर)
नेपाल – ९७/४ (३१ ओभर)
नेपाल – ९२/४ (३० ओभर)
नेपाल – ९०/४ (२९ ओभर)
नेपाल – ८९/४ (२८ ओभर)
नेपाल – ८९/४ (२७ ओभर)
नेपाल – ८७/४ (२६ ओभर)
नेपाल – ८४/४ (२५ ओभर)
नेपाल – ८३/४ (२४ ओभर)
नेपाल – ८०/४ (२३ ओभर)
नेपाल – ७८/३ (२२ ओभर)
नेपाल – ७८/३ (२१ ओभर)
नेपाल – ७४/३ (२० ओभर)
नेपाल – ७१/३ (१९ ओभर)
अठारौं ओभरमा नेपालले ६ रन जोडेको छ । नेपाल ६४/३ (सागर ५ दीपेन्द्र १)
सत्रौं ओभरमा पनि नेपालले विकेट गुमायो । नेपाल ५८/३
उपकप्तान ज्ञानेन्द्र ४५ रनमा आउट।
सोह्रौं ओभरमा नेपालले कप्तान पारस खड्काको साथ् गुमायो । नेपाल ५६/२ (ज्ञानेन्द्र ४४ सागर ०)
नेपालको दोस्रो विकेट पतन । कप्तान पारस खड्का एलबीडब्लू आउट भएका छन् । उनले ८ रन जोडे ।
पन्ध्रौँ ओभरमा ज्ञानेन्द्र मल्लले छक्का र चौका प्रहार गरेका छन् । नेपाल ५४/१ (ज्ञानेन्द्र ४३ पारस ७)
चौधौं ओभरमा दुवै ब्याट्सम्यानले १-१ रन जोडे । नेपाल ४४/१ (ज्ञानेन्द्र ३३ पारस ७)
तेह्रौं ओभरमा पारस खड्काले १ रन जोडे । नेपाल ४२/१ (ज्ञानेन्द्र ३२, पारस ६)
बाह्रौं ओभरमा नेपाल ३ रन जोड्न सफल । नेपाल ४१/१ (ज्ञानेन्द्र ३२, पारस ५)
एघारौं ओभरमा दुवै ब्याट्सम्यानले १-१ रन जोडेका छन् । नेपाल ३८/१ (ज्ञानेन्द्र ३१, पारस ३)
दशौँ ओभरमा ज्ञानेन्द्रले ३ रन जोडेका छन् । नेपाल ३६/१ (ज्ञानेन्द्र ३०, पारस २)
नवौं ओभरमा नेपालले सुवास खकुरेललाई गुमाएको छ । कप्तान पारस खड्का क्रिजमा । नेपाल ३३/१ (ज्ञानेन्द्र २७, पारस २)
नेपालको पहिलो विकेट खसेको छ । सुवास ४ रन जोड्दै पेभेलियन फर्के ।
आठौँ ओभरमा ज्ञानेन्द्रले दुई चौका प्रहार गरेका छन् । नेपाल ३१/० (ज्ञानेन्द्र २७, सुवास ४)
सातौँ ओभर मेडन भएको छ । नेपाल -२२/० (सुवास ३, ज्ञानेन्द्र १९)
छैटौं ओभरमा ज्ञानेन्द्रले १ रन जोडेका छन् । नेपाल -२२/० (सुवास ३, ज्ञानेन्द्र १९)
पाँचौ ओभरमा दुवै खेलाडीले १-१ रन जोडेका छन् । नेपाल -२१/० (सुवास ३, ज्ञानेन्द्र १८)
चौथो ओभरको दोस्रो र तेस्रो बलमा ज्ञानेन्द्र मल्लको चौका । नेपाल – १९/० (ज्ञानेन्द्र १७, सुवास २)
तेस्रो ओभरमा सुवासले २ रन जोडे । नेपाल – ११/०
दोस्रो ओभरमा बिलाल खानको मेडन। नेपाल – ९/०
पहिलो ओभरमा नेपालको राम्रो सुरुआत । ज्ञानेन्द्र मल्लले ९ रन जोड्न सफल । नेपाल – ९/०
सुवास खकुरेल र ज्ञानेन्द्र मल्ल इनिङ सुरुआत गर्ने क्रममा ।
पहिलो खेलमा ओमानटस जितेर फिल्डिङ रोजेको छ । नेपाल पहिलो ब्याटिङ गर्ने क्रममा ।
नेपाली टोली :
सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल, पारस खड्का (कप्तान), दीपेन्द्रसिंह ऐरी, सागर पुन, आरिफ शेख, रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, वसन्त रेग्मी, सन्दीप लामिछाने
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]