7 years ago
June 17, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज बंगलादेश र वेस्टइन्डिज भिड्दै छन् । केहि समय अघि सम्पन्न टसमा बंगलादेशले जितर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । वेस्ट इन्डिजले पहिला ब्याटिङ गर्ने छ ।

विश्कवमा यी दुई देश बीच चार खेल भएपनि तीन खेलमा वेस्ट इन्डिज विजयी भएको छ । एक खेलको नतिजा विहीन छ ।
बंगलादेशको प्लेइङ ११ – तामिम इकवाल,सौम्य सरकार,सकिब अल हसन,मुश्फिकुर रहीम,लिटन दास,महमदुल्लाह,मोसाद्देक हसन,मोहम्मद सैपुद्दीन,मेहदी हसन,मशफरे मोर्तता(कप्तान),मुस्ताफिजुर रहामन, ।
वेस्ट इन्डिजको प्लेइङ ११ – क्रिस गेल,इभिन लुईस,शाई होप,ड्रेन ब्राभो,निकोलस पुरन,शिम्ररोन हिटमायर,जोसन होल्डर(कप्तान)आन्द्रे रसेल,शिल्डन कर्टेल,ओशन थोमस,शैनन् गर्बेल ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]