default_image

10 months ago

February 28, 2025

वेस्ट हमको जित

240 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा वेस्टहमले बिहीवार लेस्टर सिटीलाई २-० ले पराजित गरेको छ ।

टोमस सुसेकले २१औं मिनेटमा गोल गर्दै वेस्टहमलाई अग्रता दिलाए । ४३औं मिनेटमा लेस्टरको आत्मघाती गोलमा वेस्ट हमको‌ अग्रता दोब्बर भयो।

३३ अंकका साथ वेस्ट हम अंकतालिकाको १५औं स्थानमा छ । १९ अंक लेस्टर सिटी १९औं स्थानमा छ ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलको ६७ अंक छ । आर्सनल दोस्रो, नटिङघम फरेस्ट तेस्रो, म्यानचेस्टर सिटी चौथो र चेल्सी पाँचौं स्थानमा छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.