default_image

Featured

November 28, 2023

नामिबिया टि२० विश्वकपमा छनोट

एजेन्सी – घरेलु टोली नामिबियाले आइसिसी टि२० विश्वकप अफ्रिका छनोटमा तान्जानियालाई ५८ रनले हराउँदै विश्वकप २०२४ मा स्थान बनाएकोछ । लगातार पाँचौं जितका साथ तेस्रो पटक विश्वकपमा स्थान बनाएको हो । नामिबियाले यसअघि २०२१ र २०२२ को विश्वकप खेलेको थियो । जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको तान्जानिया २० ओभरमा ६ विकेट […]

November 28, 2023

हेटौंडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल हुने

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशको राजधानी हेटौंडामा हेटौँडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८० आयोजना हुने भएको छ । मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा हुने प्रतियोगिता बुधबार सुरु भएर मंसिर १७ गतेसम्म चल्ने मकवानपुर बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंकाका गरी १ सय २० जना खेलाडीले सहभागिता […]

November 28, 2023

कोशीलाई हराउँदै आर्मी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले पोखरामा जारी केपी ओली कप टि२० प्रतियोगितामा कोशी प्रदेशलाई ३९ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । दुबै खेलमा जितका साथ आर्मीले समूह डी को विजेताको रुपमा सेमिफाइनल खेल्ने भएको हो । जितको लागि १ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको कोशी १८.२ ओभरमा १ सय ४७ रनमा […]

November 28, 2023

४ नेपालीलाई बंगलादेश कबड्डी लिग खेल्ने अवसर

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा यसै साता सुरु हुने महिला कबड्डी लिगमा ४ नेपाली खेलाडीले अवसर भएका छन् । ४ जनाले नै मेघना कबड्डी क्लबबाट खेल्ने अवसर प्राप्त गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएका छ । बंगलादेश कबड्डी संघको आयोजनामा मंसिर १४ देखि २२ गतेसम्म हुने लिगमा अनुजा कुलुङ राई, गंगा घिमिरे, जयन्ती […]

November 28, 2023

घिसिङलाई एसिया रग्बीको सेवा पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङलाई एसिया रग्बीले सेवा पुरस्कारबाट सम्मान गरेको राखेपले जानकारी दिएको छ । नेपाल रग्बी संघका पूर्व अध्यक्ष समेत रहेका घिसिङलाई उनको कार्यकालमा नेपालमा रग्बी खेलको विकास र विस्तारमा उल्लेखनिय भूमिका निर्वाह गरेको सम्मान गरिएको हो । उज्वेकिस्तानको तास्केन्टमा भएको एसिया रग्बी अवार्ड कार्यक्रममा घिसिङलाई […]

November 28, 2023

ढोरपाटन महिला लिगको ट्रफी हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको १६औं संस्करणको ट्रफी हस्तान्तरण गरिएको छ । प्रतियोगिताका बारेमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा ट्रफी हस्तान्तरण गरिएको हो । नेपाल भलिबल संघकी सल्लाहकार ज्योती केसीले प्रायोजन गरेको ट्रफी सोही कार्यक्रममा ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्याललाई हस्तान्तरण गरिन् । ढोरपाटन क्लबले यसपटक माघ १२ देखि २२ गते […]

November 28, 2023

दीपेन्द्र नहुँदा पुलिस पहिलो पटक समूह चरणबाटै बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरी नहुँदा नेपाल पुलिस क्लब राष्ट्रिय स्तरको प्रतियोगितामा पहिलो पटक समूह चरणबाटै बाहिरिएको छ । घरेलु क्रिकेटमा लगातार सानदार प्रदर्शन गर्दै आएको पुलिस पोखरामा जारी केपी ओली कप टि२० प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको हो । समूह सी मा सुदुरपश्चिम प्रदेशसँग ४ विकेटले पराजित भएपछि मधेश […]

November 28, 2023

भीमको उत्कृष्ट ब्याटिङमा आर्मीको विशाल योगफल

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर भीम सार्कीको उत्कृष्ट ब्याटिङमा त्रिभुवन आर्मी क्लबले केपी ओली कप टि२० प्रतियोगितामा कोशी प्रदेशलाई १ सय ८७ रनको विशाल लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनायो । आर्मीका भीम सार्कीले २४ बलमा ३ […]

November 28, 2023

पुलिसको हारले मधेश सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – पोखरामा जारी केपी ओली टि२० कप प्रतियोगितामा नेपाल पुलिस क्लब सुदूरपश्चिम प्रदेशसँग ४ विकेटले पराजित भएसँगै समूह सी बाट नै बाहिरिएको छ । पुलिसको हारले भने मधेश समूह सी को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । समूह सी मा मधेश, पुलिस र सुदूरको समान २–२ अंक रह्यो । तर नेटरनरेटमा मधेश […]

November 28, 2023

काठमाडौं र चितवनको भिडन्त आज

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत आजको खेलमा काठमाडौंं रेजर्स र एफसी चितवन खेल्दैछन् । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ । दुवै टोली आफ्नो दोस्रो खेल खेल्दैछन् । दुवै टोलीको पहिलो खेलको कथा भने फरक थियो । चितवनलाई धेरैले यस संस्करणको उपाधि दाबेदार मानेका छन् । तर पहिलो […]

Success

Thank you for your time.