default_image

5 months ago

July 17, 2025

शाह मधेश युनाइटेटको ब्रान्ड एम्बेसडर नियुक्त

1102 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- मधेश युनाइटेडले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि कालाकात नीति शाह लाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

शाह मिस नेपाल इन्टरनेसन्ल २०१७ हुन् । उनले चलचित्र ज्वाइ साहब मार्फत अभिनयको यात्रा सुरु गरेकी छिन ।

ब्राण्ड एम्बेसेडरको रुपमा मधेश युनाइटेडमा आबद्ध हुन पाउँदा अत्यन्त खुसी र गर्व महसुस भएको बताइन्‌।
मधेश युनाइटेडले बुधवार कोपिला उप्रेतीलाई‌ मुख्य प्रशिक्षक नियुक्त गरेको थियो।

इन्फिनिटी ड्रिम्सको आयोजनामा इडब्लुभिएलकि दोस्रो संस्करण भदौ २० गते देखि २८ गतेसम्म हुनेछ । खेलाडी अक्सन‌ भोलि हुनेछ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

Success

Thank you for your time.