9 years ago
September 3, 2015
२००६ मा कतारको दोहामा भएको पन्ध्रौ एसियाली खेलकुदमा कास्य पदक जित्दै नेपालको शिर थाडो गराउने तेक्वान्दोकी महिला खेलाडी मनिता शाही भोली अमेरिका जादै छिन । उक्त एसियान गेम्समा नेपालले तीनवटा कस्य पदक जितेको थियो ।
३२ बर्षकी मनिता शाही प्रशिकक्षण लिने र दिने दुबै सिलसिलाको लागि अमेरिका जान लागेकी हुन। उनि रखेपका पूर्व प्रशिक्षक कुमार कार्कीको पहलमा जान लगेकी हुन । मनिताले कार्कीको तेक्वान्दो एकेडेमिमा दुई हप्ता प्रशिकक्षण दिने र त्यसपछी आफै प्रशिकक्षण लिने र अझै एकपटक साफ गेम्स खेल्ने चाहना रेहेको खुलास गरिन ।
मनिताले साफ गेम्समा स्वर्ण र रजत पदकधारि पनी हुन । उन्ले ११औ साफमा रजत र १०औ साफमा स्वर्ण जितेकी हुन । मनिताले पहिलापनी कोरियामा दुइपल्ट र मलेशियामा एकपल्ट प्रशिकक्षण लिसकेकी छिन ।
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले चितवन राइनोजलाई पराजित गर्दै प्लेअफ सम्भावना कायमै राखेको थियो । शुक्रवारको दोस्रो खेलमा विराटनगरले चितवनमाथि ५१ रनको जित हासिल गर्यो । विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनायो । चितवनका […]
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जित्दै पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको हो । विराटनगरका बसिर अहमदले सर्वाधिक ६८ रन जोडे । उनले […]
December 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।