default_image

9 years ago

November 17, 2016

नेपाल र जापनि टोली बिचको खेल टेलिभिजनमा प्रसारण हुने

207 views

0 Bookmark

नेपाल जापान द्वैत्य सम्बन्ध स्थापना भएको ६० बर्षको अवसर पार्दै शनिबार खेलिन लागेको खेल नेपाल टेलिभिजना प्लसले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । नेपाल राष्ट्रिय फुटबल टोलिले जापानको ज-लिग तथा पुर्व राष्ट्रिय खेलाडीको टोलीसङ शनिबार मैत्रीपुर्ण खेल खेल्दै छ ।

Nepali wins soladirity cup

जापानी टोलिबाट पुर्व राष्ट्रिय खेलाडी टोडा काजुयुकिले पनि खेल्नेछन । जापान फुटबल टोलिबाट २० खेल खेलेका मिड्फिल्डर काजुयुकी २००२ बिश्व कपमा जापानको टोलिमा पनि थिए ।

खेलको टिकटदर १००० रुपैया र १५०० रुपैया तोकिएको छ । खेलबाट संकलन भएको रकम भूकम्प प्रवाभित स्थानको खेलकुद बिकास र शैक्षिक क्षेत्रको पुनर्निर्माणमा सदुपयोग गरिनेछ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.