September 11, 2024
एजेन्सी – फिफा विश्वकप २०२६ को दक्षिण अमेरिका छनोटमा कोलम्बियाले विश्व कप तथा कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनालाई पराजित गरेको छ । आठौं खेलमा दोस्रो हार बेहोरेको अर्जेन्टिना कोलम्बियासँग २-१ गोल अन्तरले पराजित भयो । घरेलु मैदानमा कोलम्बियाको जितमा यार्सन मस्जिद्रा र रोड्रिग्वेजले समान १ गोल गरे । अर्जेन्टिनाका लागि निको गोन्जालेजले १ गोल फर्काए । […]
September 10, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगको खेलतालिका परिवर्तन भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा) ले मंगलवार विज्ञप्ती जारी गर्दै केही एन्फा कम्प्लेक्समा जारी लिग खेलको समय परिवर्तन भएको जानकारी गराएको हो । यसअघि खेल तालिकामा दिउँसो ४ः१५ बजे सुरु हने भनिएका खेल दिउँसो ३:१५ बजे सुरु हुने भएको छ।एन्फाले प्राविधिक कारणले गर्दा केही खेलको […]
September 10, 2024
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशविरुद्ध गोलको वर्षा गरेको छ । आफ्नो तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा आर्मीले सुदूरपश्चिममाथि १४-१ को फराकिलो अन्तरले हरायो। एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलवार भएको खेलमा आर्मीलाई जित दिलाउन दिपा शाहीले ५, अनिता लम्जेलले २, चन्द्रा भन्डारी, विमला चौधरी, हिमा चौधरी, सावित्री देवी मगर, […]
September 10, 2024
एजेन्सी – फ्रान्सले नेसन्स लिगमा बेल्जियमलाई पराजित गरेको छ । दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा फ्रान्सले बेल्जियमलाई सोमवार २-० ले पराजित गर्यो । यसअघि फ्रान्स पहिलो खेलमा खेलमा इटालीसँग पराजित भएको थियो। घरेलु मैदानमा भएको खेलमा फ्रान्सलाई जित दिलाउन रान्डल कोलो मुआनी र ओस्मान डेम्बेलेले गोल गरे । खेलको २९औं मिनेटमा मुआनीले गोल गर्दै […]
September 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना हुने एएफसी यु-२० एसियन कप छनोटका लागि सोमवार २३ सदस्यीय टोली घोषणा गरिएको छ। चाइनिज ताइपेईले असोज ५ देखि १३ गतेसम्म हुने छनोट का लागि मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले टोलीको घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ । प्रतियोगिताको समूह ‘बी’ मा नेपालसहित उज्वेकिस्तान, बहराइन, चाइनिज […]
September 9, 2024
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले चन्द्रपुर नगरपालिकामाथि फराकिलो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा एपिएफले चन्द्रपुरलाई ६-० ले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमवार भएको खेलमा एपिएफलाई जित दिलाउन रेनुका नगरकोटेले २ तथा रश्मी कुमारी घिसिङ, प्रिती राई, गिता राना र सविता राना मगरले समान १ […]
September 9, 2024
काठमाडौं (हाम्रो खेलकुद ) – वालिङ नगरपालीकाले संकटा क्लबमाथि जित हात पारेको छ । एन्फा महिला लिगको आज भएको पहिलो खेलमा संकटामाथि वालिङले १-० गोल अन्तरको जित निकालेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङ जितमा सिसि नान्टोगोंले गोल गरिन् । वालिङका लागि ३९औं मिनेटमा आफैंले मिडफिल्डमा सुरुवात गरेको मुभलाई सानदार गोलमा परिणत गर्दै […]
September 9, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा सोमवार दुई खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा वालिङ नगरपालिका र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । वालिङ १ जित र १ हारका साथ अंक तालिकाको छैठौं स्थानमा छ । संकटा भने १ बराबरी र १ हारका साथ आठौंं स्थानमा […]
September 9, 2024
एजेन्सी – युइएफए नेसन्स लिगमा स्पेनले स्विट्जरल्याण्डमाथि सहज जित निकालेको छ । दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा २०२४ को युरो कपको विजेता स्पेनले आइतवार स्विट्जरल्याण्डलाई ४–१ ले हराएको हो। स्विट्जरल्याण्डको घरेलु मैदानमा भएको खेलमा स्पेनको जितमा फावियन रुइजले २ तथा जोसेलु र फेरान टोरेजले समान १ गोल गरेका थिए । स्विट्जरल्याण्डका लागि भने जाकी […]
September 9, 2024
एजेन्सी – युएएफए नेसन्स लिगमा कप्तान क्रिटियानो रोनाल्डोको गोलमा पोर्चुगलले स्कटल्यान्डलाई हराएको छ । लिगमा लगातार दोस्रो जित हात पार्ने क्रममा पोर्चुगलले स्कटल्यान्डमाथि २-१ को जित निकालेको हो । स्कटल्यान्डको घरेलु मैदानमा भएको खेलमा पोर्चुगललाई जित दिलाउन रोनाल्डो र ब्रुनो फर्नान्डिजले समान १ गोल गरे । स्कटल्यान्डका लागि मैकटोमिनेले १ गोल गरे । खेलमा अग्रता […]