नेपाली टोली र फ्रेन्ड्स अफ जापानबीचको खेल [तस्बिरमा]
शनिबार, मंसिर ४, २०७३
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोली र फ्रेन्ड्स अफ जापानबीच शनिबार एन्फा कप्लेक्समा च्यारिटी खेल भएको थियो । नवयुग श्रेष्ठको गोलमा नेपाल १–० ले विजयी भएको थियो ।