default_image

9 years ago

December 5, 2016

अग्वेरो ४ खेल प्रतिबन्धित

125 views

0 Bookmark

इङ्ल्यान्ड (अजेन्सि) – चेल्सिसङको खेलमा रातो कार्ड पाएर मैदान बाहिर पठाइएका म्यान्चेस्टर सिटिका फर्वर्ड सर्जियो अग्वेरोलाई ४ खेल प्रतिबन्धित गरिएको छ । चेल्सिका डिफेन्डर डेभिड लुइजलाई घुडामाथी ट्याकल गर्दा अर्जेन्टिनी स्ट्राइकरलाई सोझै रातो कार्ड देखाइएको थियो ।

fernandinho

त्यस्तै चेल्सिको फेब्रेग्रासमाथी आक्रोस पोखेका फर्नान्डिन्होलाई पनि ३ खेल प्रतिबन्ध लगाइएको छ ।

प्रीमियर लिगको खेलमा १-० को नतिजलाई उल्टाउदै चेल्सिले म्यान्चेस्टर सिटी बिरुद्ध ३-१ को जित निकाल्दै अंक तालिकमा पहिलो स्थानमा आफ्नो ठाउँ कायम राखेको थियो ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.