default_image

9 years ago

December 6, 2016

सुदुरपश्चिम खप्तड गोल्डकप आयोजना हुने

122 views

0 Bookmark

सुदूरपश्चिम-११ स्पोर्ट्स क्लबको आयोजनामा यहि पौष २१ देखि माघ १ गतेसम्म प्रथम अन्तराष्ट्रिय आमन्त्रित सुदुरपश्चिम गोल्डकप २०७३ हुने भएको छ। यस प्रतियोगितामा नेपालका १० र भारतका २ गरी कुल १२ क्लबले सहभागिता जनाउने बताइएको छ।

khaptad

६१ लाखको बजेट रहेको प्रतियोगिताको विजयी टोलीले नगद रु पाँच लाख जित्नेछ। उपविजेतालाई भने रु दुई लाख एकाउन्न हजार प्रदान गरिनेछ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछ भने विधागत पुरस्कार विजेतालाई नगद १५,००० दिइनेछ। प्रत्यक खेलको म्यान अफ द म्याचलाई नगद रु ५००० दिइनेछ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.