default_image

7 years ago

January 31, 2017

झापा गोल्डकपमा आर्मीले रुपन्देहीको सामना गर्दै

दिपक बोहोरा झापा –झापामा जारी दोश्रो रमपम झापा गोल्डकप अन्तरगत मंगलबार हुने खेलमा आज बिभागीय टोली त्रिभुवन आर्मी क्लबले रुपन्देही ११ गर्दैछ । पछिल्लो समय निकै राम्रो लयमा रहेको आर्मीविरुद्ध रुपन्देहिलाई जित निकाल्न कठिन हुने अनुमान गर्न सकिन्छ । टुबोर्ग हेटौडा गोल्डकप जितेको आर्मी गत साता आहा रारा गोल्डकपको सेमिफाइनल पुगेको थियो । आहामा आर्मी […]

23 views

0 Bookmark

दिपक बोहोरा
झापा –झापामा जारी दोश्रो रमपम झापा गोल्डकप अन्तरगत मंगलबार हुने खेलमा आज बिभागीय टोली त्रिभुवन आर्मी क्लबले रुपन्देही ११ गर्दैछ ।

Army
पछिल्लो समय निकै राम्रो लयमा रहेको आर्मीविरुद्ध रुपन्देहिलाई जित निकाल्न कठिन हुने अनुमान गर्न सकिन्छ । टुबोर्ग हेटौडा गोल्डकप जितेको आर्मी गत साता आहा रारा गोल्डकपको सेमिफाइनल पुगेको थियो । आहामा आर्मी साहारा क्लब संग सेमिफाइनल मा पराजित भएको थियो ।

तथापी मोफोसलको चर्चित टाली रुपन्देही आर्मिको लागि तगारो बन्ने सम्भवना पछि छ । बिर्तामोड स्थित डोमलाल रङशालामा खेल दिउसो ३ बजे हुनेछ ।

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.