default_image

7 years ago

February 23, 2017

युनाइटेडका कप्तान रुनी चीनमा खेल्ने दाउमा

म्यान्चेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका कप्तान वाइन रुनीको सुरुवा सम्भावनाको खोजी गर्दै उनका एजेन्ट पौल स्ट्रेफोर्ट चीन पुगेका छन् । चीनमा मंगलबार ट्रान्सफर विन्डो बन्द हुनु अघि रुनीलाई चीनियाँ क्लबसँग सम्झौता गर्ने उनको प्रयास रहनेछ । गोन्जाउ एभरग्रान्ड , बेइजिङ गुऔन , जियङ्सु सुनिङ र ट्यान्जिन क्वान्जिन गरी चार चिनियाँ क्लब रुनी लाई भित्राउन आतुर छन् […]

21 views

0 Bookmark

म्यान्चेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका कप्तान वाइन रुनीको सुरुवा सम्भावनाको खोजी गर्दै उनका एजेन्ट पौल स्ट्रेफोर्ट चीन पुगेका छन् । चीनमा मंगलबार ट्रान्सफर विन्डो बन्द हुनु अघि रुनीलाई चीनियाँ क्लबसँग सम्झौता गर्ने उनको प्रयास रहनेछ ।

wayne-rooney

गोन्जाउ एभरग्रान्ड , बेइजिङ गुऔन , जियङ्सु सुनिङ र ट्यान्जिन क्वान्जिन गरी चार चिनियाँ क्लब रुनी लाई भित्राउन आतुर छन् ।

सन् २००४मा एभेर्टनबाट युनाइटेड पुगेका ३१ बर्षिय रुनी क्लबका सर्वाधिक गोल कर्ता हुन् । युनाइटेडसँगको सम्झौता सकिन अझै १८ महिना बाँकी छ । त्यसलाई थप १ बर्ष बढाउने सकिने पनि सम्झौतामा उल्लेख छ ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.