जारी राष्ट्रिय लिगमा थ्री स्टार क्लब र आर्मी बिचको खेल १-१ को बराबारीमा टुङिएको छ ।
टेक बाहादुर बुडथोकिको गोलमा अग्रता लिएको आर्मी क्लब सागर थापाको फ्री किक गोलले खेलमा फर्किएको थियो । पहिलो हाल्फमा १-१ मा सकिएको खेलमा दोस्रो हाल्फमा कुनै पनि गोल भएन ।
खेलका उत्कृस्ट खेलाडी आर्मी क्लबका टंक बस्नेत भए ।
खेल पश्चात दुबै कोच रेफ्री प्रती आक्रोसित देखिएका थिए । आर्मीका कोच मेघराज के सि ले सबै खेलाडिलाई रेफ्री ले बाराबारी गर्नु पर्ने धाराणा बेक्त गरे भने थ्री स्टारका कोच ०’