default_image

10 years ago

November 24, 2015

थापालाइ जिम्मेवारी मुक्त गर्न राखेपको आदेश

138 views

0 Bookmark

फिफा द्वारा कारवाहीमा परेका गणेश थापालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जिम्मेवारीबाट मुक्त गर्न अखिल नेपाल फुटबल संघलाई आदेश दिएको छ  ।

Ganesh thapa

चुनाउको क्रममा भ्रष्टाचार गरेको भन्दै १० वर्ष प्रतिबन्ध र २०,००० स्विस फ्रैंक जरिवाना परेका थापा लाई राखेपा ले जिम्मेवारीबाट मुक्त गर्न मंगलबार आदेश दिएको हो  ।

त्यस्तै राखेपले नेरेन्द्र श्रेष्ठलाई कार्यवहाक अध्यक्ष मनोनित गरेको बैठकको निर्णय तीन दिन भित्र उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।

एसियली फुटबल महासंघ (एएफसी) का अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारी पुरुषोत्तम कट्टेलसँगको भेटपछि युवा तथा खेलकुद मन्त्री सन्यनारायण मन्डल, राखेप सदस्य सचिव केशवकुमार विष्टले एक महिना भित्र छानविन गरि प्रतिवेदन बुझाउने गरि समिति गठन गर्ने सहमति जनाएका थिए ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.