default_image

8 years ago

October 4, 2017

विश्व कप छनोट खेलअघि नेयमार घाइते

143 views

0 Bookmark

रियो (एजेन्सी) – पेरिस सेन्ट जर्मन (पिएसजी) का विश्व कीर्तिमानी स्ट्राइकर नेयमार विश्व कप छनोट चरणका खेल अघि चोटग्रस्त भएका छन् ।

neymar

सन् २०१८ को रुस विश्व कप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले बोलोभिया र चिलीको सामना गर्दैछ । बोलोभियासँगको खेलअघि प्रशिक्षण क्रममा नेयमारले बाँया खुट्टाको औंलामा चोट बोकेका थिए ।

छनोट अन्तर्गत समूह चरणको शिर्ष स्थानमा रहेको ब्राजिलले रुस विश्व कपमा स्थान बनाइसकेको छ । यसै सिजन फ्रान्सेली क्लबसँग आबद्ध नेयमारले लिग वोन अन्तर्गत ६ खेलमा ६ गोल गरिसकेका छन् ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.