default_image

6 years ago

February 4, 2018

बायर्नको जितमा हामेसको उत्कृष्ट गोल

म्युनिख (एजेन्सी) – जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार शीर्षस्थानमा रहेको बायर्न म्युनिखले माइन्जलाई २-० ले पराजित गरेको छ । बायर्नको जितमा फ्रान्क रिबेरी र हामेस रोड्रिग्वेजको पहिलो हाफको गोल नै पर्यप्त रह्यो । रिबेरीले पेनाल्टी क्षेत्र बाहिरबाट गोल गरेका थिए । हामेसले कोरेन्टिन टोलिसोको क्रसलाई छातीमा नियन्त्रण गर्दै उत्कृष्ट भली गोल गरेका थिए । रियल म्याड्रिडबाट […]

64 views

0 Bookmark

म्युनिख (एजेन्सी) – जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार शीर्षस्थानमा रहेको बायर्न म्युनिखले माइन्जलाई २-० ले पराजित गरेको छ ।

बायर्नको जितमा फ्रान्क रिबेरी र हामेस रोड्रिग्वेजको पहिलो हाफको गोल नै पर्यप्त रह्यो । रिबेरीले पेनाल्टी क्षेत्र बाहिरबाट गोल गरेका थिए । हामेसले कोरेन्टिन टोलिसोको क्रसलाई छातीमा नियन्त्रण गर्दै उत्कृष्ट भली गोल गरेका थिए ।

रियल म्याड्रिडबाट लोनमा अाएका मिडफिल्डर हामेसले जारी सिजन ४ गोल र ६ असिस्ट दिइसकेका छन् । उनले १५ खेल पहिलो रोजाइमा रहेर खेलेका छन् । उनले सिजनभर ९० प्रतिशत पास सफल पारेका छन् ।

 

April 16, 2024

आरसी ३२ को तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– आरसी–३२ ले सहिद स्मारक लिग ‘सी’ डिभिजनमा लगातार तेस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आरसीले महावीरलाई १–० ले हरायो । अर्को खेलमा बागमती युवा क्लबले सामाजिक युवा क्लबलाई २–० ले पराजित गरेको छ । विवेक राईले २८ औं मिनेटमा गरेको गोल आरसी ३२ का […]

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

Success

Thank you for your time.