default_image

10 years ago

January 22, 2016

नेपाल बाङ्ग्लाबन्धु गोल कपको बिजेता

168 views

0 Bookmark

माघ 8 गते, काठमाडौं
नेपालले बहाराईन लाई ३ -० ले पराजित गर्दै बाङ्ग्लाबन्धु गोल्डकपको उपाधी जितेको छ । नेपालको तर्फबाट बिमल घर्ती मगर  नवयुग र बिशाल राईले गोल गरेका थिए ।

Nepal(red) Vs Malaysia(Blue) 1_1

२३ बर्ष आगाडी नेपालले जित्दा खेलाडिको भूमिकामा रहेका बल गोपाल महर्जनले कोचको रुपमा नेपाललाई त्यस्पछीको महत्वपूर्ण उपाधी जिताएका छन, बिमल ले चौथो मिनटमा गोल गरेका थिए, नवयुगको हेड रिबाउन्ड्मा फर्किदा बिमल ले ट्याप इन गर्दै गोल गरेका थिए । ८८ मिनटमा बिशाल राईले अर्को गोल थपेका थिए । नेपालको अर्को गोल भएको ९० मिनटमा भएको थियो, बिमलको उत्कृष्ट क्रसमा नवयुगको गोल गरेका थिए ।

प्रतियोगितामा चार  गोल गर्दै प्रतियोगिताका सर्बाधिक गोलकर्ता भए । नेपालले गोल पस्चात धेरै प्रायस गरेपनी त्यस्पछी कुनैपनी गोल गर्न सकेन ।  नेपालले यस प्रतियोगितालाई सागको तयारीमा लिएको छ । बिजेता खेलाडिहरुलाई बाङ्लादेशका प्रधानमन्त्री शेख हसिनाले पुरस्कार बितरण गरेकी थिइन ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.