जारी साउथ एसियान गेम्समा भुटान र बाङ्लादेशको बराबरि सँग नेपालको सेमी फाइनल यात्रा सुनिस्चित भएको छ ।
आज भएको समुह ‘बि’को खेलमा भुटान र बाङ्लादेशको खेल १-१ को बराबरिमा टुंङियो ।
भुटानलाई ५-० ले जितेको नेपाल समुहको पहिलो स्थानमा छ । नेपालले आफ्नो ग्रुपको दोस्रो खेल बाङ्लादेश सँग खेल्ने छ ।