नेपाल यु१९ टोलिका कप्तान तथा राष्ट्रिय टोलीका भर्पर्दो स्ट्राइकर बिमल घर्ती मगरले स्पेनको क्लब मार्बेला युनाइटेड एफ.सिमा व्यावसायिक फुटबल खेल्नेभएका छन , अखिल नेपाल फुट्बल संघको आधिकारीक वेबसाइटले जनाएको छ ।
बेल्जियमको एफ-सि ट्व्नेटी र अन्डेर्ले जस्तो पहिलो डिभिजनको क्लबमा ट्राइल मा खेलेका बिमलले स्पेन पुग्न साथ सम्झौतामा हस्ताक्षर गर्ने जानकारी एन्फाको वेबसाइटमा छ।