10 years ago
March 11, 2016
नेपाली राष्ट्रीय टोलिका स्टाइकर बिमल घर्ती मगर चोट्ग्रस्त भएपछी केहि साता पछी मात्र नेदरल्यान्डसको राजधनी एम्स्टारडेम जाने भएका छन । बिमल ले मार्बेलासँग अनुबन्धित भएपछी मार्च १२ तरिखमा नेदरल्यान्डस जाने निस्चित भएको थियो ।
मार्बेला एफसिले आफ्नो फेसबूकमा जनाए अनुसार उक्त स्पेनिस टोली आइतबारबाट यूरोप टुर गर्दै छ र उसले जर्मनी, नेदरल्यान्डस र बेल्जियमको भर्मण गर्नेछ । क्लबले छिटै बिमल सहित नयाँ खेलाडिहरु क्लबमा भित्र्याउने जानकारी दिएको छ ।
क्लबले जनाए अनुसार बिमल घर्ती मगरले यूरोप टुरको पहिलो खेल गुमाउने छन ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]