10 years ago
April 14, 2016
अथ्लेटिको मेड्रीडसँग च्यम्पियन्स लिग क्वाटर फाइनलको दोस्रो लेगमा २-० ले पराजित हुँदा बार्सिलोना प्रतियोगिताबाट बहिरिएको छ ।
एन्टोनियो गृज्मेनको २ गोल को मद्धतले पहिलो लेगमा २-१ ले पछी परेको एथ्लेटिको समग्रमा ३-२ को अन्तरले जित्न सफल भएको हो ।
गृज्मेनले पहिलो गोल ३६औ मिनेटमा र दोस्रो गोल पेनाल्टी मार्फत ८८ औ मिनेटमा गर्दै एथ्लेटिकोको जित सुनिस्चित गरेका थिए ।
बार्सिलोनाले ७७ प्रतिशत पोसेसन राख्दै धेरै प्रयास गरे पनि गोल गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो ।
बायर्न अन्तिम चारमा
पोर्चुगलको बेन्फिकालाई समग्रमा ३-२ ले हराउदै म्युनिक प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । पहिलो लेगमा १-० को अग्रता लिएको बाएर्नलाई पोर्चुगलमा २-२ को बराबरि अन्तिम ४ मा पुग्न काफी रह्यो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]