default_image

7 years ago

February 9, 2019

बुढासुब्बा गोल्ड कपको उद्घाटन खेल स्थगित

117 views

0 Bookmark

धरान (हाम्रो खेलकुद)– खराब मौसमका कारण आजबाट सुरु हुने भनिएको २१ औं अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल बुढा सुब्बा गोल्डकप फुटबल प्रतियोगिता आइताबर सुरु हुने भएको छ ।

सिएमजी क्लब संकटा र मेची नेत्रालय काकरभिट्टा टे«निङ सेन्टरबीचको उद्घाटन खेल आइतबार हुने धरान फुटबल क्लबले जनाएको छ । ८ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले ८ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

संकटा र मेची नेत्रालयसहित प्रतियोगितामा लिग विजेता सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब, क्यामरुनको दाउफिन्स क्लब, नेपाल पुलिस क्लब, सहारा क्लब पोखरा, आयोजक धरान र भारत कोलकाताको गलहाउसिया एथलेटिकको सहभागिता रहेको छ

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.