default_image

7 years ago

June 12, 2019

कोपा अमेरिका : नेपाली समयअनुसार खेल तालिका

219 views

0 Bookmark

कोपा अमेरिका २०१९
खेल तालिका

समूह ए : बोलिभिया, ब्राजिल, पेरु भेनेजुएला
समुह बी : अर्जेन्टिना, कोलोम्बिया, कतार, पाराग्वे
समूह सी : चिली, इक्वेडर, जापान, उरुग्वे

समूह चरणको खेल तालिका:
जेठ ३२, शनिबार – विहान ६:१५ बजे – ब्राजिल ३-० बोलिभिया
असार १ , आइतबार – मध्यरात १२:४५ बजे – भेनेजुएला ०-० पेरु
असार १, आइतबार – विहान ३:४५ बजे – अर्जेन्टिना ०-२ कोलोम्बिया
असार २, सोमबार – मध्यरात १२:४५ बजे – पराग्वे २-२ कतार
असार २, सोमबार – विहान ३:४५ बजे – उरुग्वे ४-० इक्वेडर
असार ३ , मंगलबार – विहान ४:४५ बजे – जापान ०-४ चिली
असार ४, बुधबार – विहान ३:१५ बजे – बोलिभिया १-३ पेरु
असार ४, बुधबार – विहान ६:१५ बजे – ब्राजिल ०-०भेनेजुएला
असार ५ , बिहीबार – विहान ३:१५ बजे – कोलोम्बिया १-० कतार
असार ५, बिहीबार – विहान ६:१५ बजे – अर्जेन्टिना १-१ पराग्वे
असार ६ , शुक्रबार – विहान ४:४५ बजे – उरुग्वे २-२ जापान
असार ७, शनिबार – विहान ४:४५ बजे – इक्वेडर १-२ चिली
असार ८, आइतबार – मध्यरात १२:४५ बजे – बोलिभिया १-३ भेनेजुएला
असार ८, आइतबार – मध्यरात १२:४५ बजे – ब्राजिल ०-५ पेरु
असार ९ , सोमबार – मध्यरा १२:४५ बजे – अर्जेन्टिना २-० कतार
असार ९, सोमबार – मध्यरात  १२:४५ बजे – कोलोम्बिया १-० पराग्वे
असार १० , मंगलबार – विहान ४:४५ बजे – उरुग्वे १-० चिली
असार १०, मंगलबार – विहान ४:४५ बजे – इक्वेडर १-१ जापान

समूह चरणको समाप्तिपछि हरेक समूहका उत्कृष्ट २ तथा तेस्रो स्थान हासिल गर्ने दुई उत्कृष्ट टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन्

क्वाटरफाइनल :
असार १३, शुक्रबार – विहान ६:१५ बजे – ब्राजिल ०-० पाराग्वे (टाइब्रेकरमा ब्राजिल ४-३ ले विजयी)
असार १४, शनिबार – मध्यरात १२:४५ बजे – भेनेजुएला ०-२ अर्जेन्टिना
असार १४, शनिबार – विहान ४:४५ बजे – कोलोम्बिया ०-० चिली (टाइब्रेकरमा चिली ५-४ ले विजयी)
असार १५, आइतबार – मध्यरात १२:४५ बजे – उरुग्वे ०-० पेरु (टाइब्रेकरमा पेरु ५-४ ले विजयी)

सेमिफाइनल:
असार १८, बुधबार – विहान ६:१५ बजे – ब्राजिल विरुद्ध अर्जेन्टिना
असार १९, बिहिबार – विहान ६:१५ बजे – चिली विरुद्ध उरुग्वे/पेरु

तेस्रो स्थान:
असार २२, आइतबार – मध्यरात १२:४५ बजे – सेमिफाइनलमा पराजित टोली

फाइनल:
असार २३, सोमबार – विहान १:४५ बजे – सेमिफाइनलमा विजयी टोली

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.