default_image

5 years ago

June 16, 2019

झापा स्तब्ध, आयोजक उदयपुर गोल्डकपको सेमिफाइनलमा

गाईघाट (हाम्रो खेलकुद)– आयोजक उदयुर ११ छैटौं रमपम उदयपुर गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । झापा ११ लाई १–० ले स्तब्ध पार्दै उदयपुर अन्तिम चारमा पुगेको हो । थारुहट उदयुपर रंगशालामा भएको खेलमा दीपक गुप्ताले गरेको गोल नै खेलको निर्णायक बनेको थियो । परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको दोस्रो मिनेटमा नै दीपकले […]

33 views

0 Bookmark

गाईघाट (हाम्रो खेलकुद)– आयोजक उदयुर ११ छैटौं रमपम उदयपुर गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । झापा ११ लाई १–० ले स्तब्ध पार्दै उदयपुर अन्तिम चारमा पुगेको हो ।

थारुहट उदयुपर रंगशालामा भएको खेलमा दीपक गुप्ताले गरेको गोल नै खेलको निर्णायक बनेको थियो । परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको दोस्रो मिनेटमा नै दीपकले गोल गरेका थिए । उनै दीपक खेलको म्यान अफ दी म्याच घोषित भए र उनले ७ हजार रुपैयाँ प्राप्त गरे । उदयपुरले गोर्खा ब्वाइज र सिएमजी क्लब संकटाबीचको विजेतासँग असार ५ गते सेमिफाइनल खेल्नेछ ।
उदयपुर गैडा छाप सिमेन्ट मुख्य प्रायोजन, रमपम तयारी चाउचाउ टाइटल स्पोन्सर तथा त्रियुगा नगरपालिकाको संयोजनमा जारी प्रतियोगिताको तेस्रो क्वार्टरफाइनल सोमबार नेपाल पुलिस क्लब र मोरङ फुटबल एकेडेमीबीच हुनेछ ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.