6 years ago
June 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आसन्न साफ यु–१५ र एएफसी यु–१६ फुटबल प्रतियोगिताको खेलाडी छनोट गरेको छ ।

एन्फाले मंगलबार ३५ सदस्यीय खेलाडी र ७ बैकल्पिक खेलाडी गरी ४२ सदस्यीय खेलाडी छनोट गरेको हो । एन्फाले जेठ २९ गतेबाट असार २ गतेसम्म गरेको खेलाडी छनोटपछि ३५ जना खेलाडीलाई प्रारम्भिक सुचिमा राखेको हो ।
प्रारम्भिक चरणमा छनोट भएका खेलाडीहरु
१. इश्वर गुरुङ
२. युनेश चौधरी
३.मनोज दाहाल
४. कृष्ण अधिकारी यादव
५. प्रवीन चौधरी
६. विनय बस्नेत
७. सन्तोष खत्री
८. आयुष घलान
९. अनोज गैरे
१०. प्रदीप लम्साल
११.जेम्स लिम्ब
१२.जेनिस केसी
१३. नितेश श्रेष्ठ
१४.समीर क्षेत्री
१५. रोशन थापा
१६. सृजन धानी
१७. जान लिम्बु
१८. अजय चौधरी
१९.सोनित दाहाल
२०. बेरी ठकुरी
२१.मिलन स्याङ्तान तामाङ
२२. प्रमेश गुरुङ
२३. प्रज्ञान महर्जन
२४.कृश सापकोटा
२५. असिम राई
२६. अभिषेक वाइवा
२७.निराजन मल्ल
२८.सुगम जिमी
२९. आमिर हामिद
३०. विपीन ताम्सिङ मगर
३१.जनम जय धामी
३२. राकेश विश्वकर्मा
३३. मोहित गुरुङ
३४. अनिल चौलागाई
३५. नमश थापा
वैकल्पिक खेलाडीहरु
१. निराजन खत्री
२. सुमित दाहाल
३. मनाग्गे नकर्मी
४. नेवाङ सुब्बा
५. साइमन राई
६. शशांक बोहरा
७. मनिराज लिम्बु
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]