6 years ago
June 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबले एएफसी कपको समूह चरणको अवे खेलको पहिलो हाफमा २–० ले पछाडि परेको छ ।

बंगलादेशको ढाकामा जारी खेलका पहिलो हाफमा नेपाली लिग च्याम्पियन मनाङविरुद्ध ढाका अबहानी लिमिटेडले अग्रता बनाएको हो ।
होममा १–० ले पराजित भएको मनाङ आजको खेलमा ११ औं मिनेटमा पछाडि परको थियो । घरेलु टोलीका लागि मोहम्मद नविव निवाज जीवनले गोल गरे । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा कर्भेन्स बेलफर्टले गोल गर्दै अग्रता दोब्बर पारे ।
समूह ‘इ’ चेन्नायीन एफसीले ७ अंकका साथ शीर्षस्थानमा छ । अबहाने ४ खेलमा ७ अंकमा साथ दोस्रो स्थानमा छ । भारतीय अर्को टोली मिनर्वा पन्जाव ४ अंकका साथ तेस्रो र मनाङ २ अंकसहित पुछारमा रहेको छ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]