default_image

6 years ago

July 3, 2019

माली समूह विजेता

96 views

0 Bookmark

एजेन्सी – माली समूह ‘ई’ को विजेता बन्द्र अफ्रिका कप अफ नेसन्सको प्रि–क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

मंगलबार राति भएको खेलमा मालीले अंगोलालाई १–० ले पराजित गर्दै अन्तिम १६ मा पुग्न सफल भयो ।

जितसँगै मालीले समुह ‘एफ’ ७ अंक जोड्यो । ट्युनिसिया ३ अंक जोडेर समुह उपविजेता बन्दै नकआउट चरणमा पुग्न सफल भयो । अंगोला र मौरीतानियाले समान २–२ अंक जोडेपनि प्रतियोगिताबाट बाहिरियो ।

मालीको जितमा खेलको ३७औं मिनेटमा अमाडोउ हाइडाराले गरेको गोल नै निर्णायक बन्यो ।

अर्काे खेलमा मौरीतानिया र ट्युनिसियाले गोलरहित बराबरी खेल्दै अंक बाँडे । बराबरी खेलसँगै दुवै टोली नकआउट चरणमा पुग्न सकेनन् ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.