6 years ago
July 9, 2019
काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं जिल्ला लिग फुटबल प्रतियोगितामा मंगलबार फुर्पिङ खेलकुद क्लब र जोरपाटी फुटबल क्लब विजयी भएका छन् ।

काठमाडौँ जिल्ला फुटबल संघद्वारा काठमाडौंको सानोगौचरन मैदानमा संचालित प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेलमा फुर्पिङले संयुक्त नमुना क्लबलाई ३–१ ले पराजित ग¥यो ।
फुर्पिङ्गका लागि आकाश श्रेष्ठ, दिपेश नगरकोटी र कमल केसीले गोल गरे । संयुक्तका लागि विशेष आचार्यले गोल गरे ।
दोस्रो खेलमा जोरपाटीले कोटेश्वर शेती ओपिलाई पनि ३–१ ले पराजित गर्यो । जोरपाटीका सोनाम शेर्पा, विक्रम ओली र विशाल सिलवालले तथा कोटेश्वरका लागि शतिष सिलवालले गोल गरे ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]