6 years ago
July 10, 2019
काठमाडौं (हाम्रो खेलकुद)– वाइल्ड स्पोर्टस क्लब काठमाडौं जिल्ला लिगको सेमिफाइनलमा पुगेको छ । चावहिल फुटबल क्लबलाई ३–१ ले हराउँदै वाइल्ड स्पोर्टस अन्तिम चारमा पुगेको हो ।

विश्वास परियारले ४० औं मिनेटमा गोल गर्दै वाइल्ड स्पोर्टसलाई अग्रता दिलाएका थिए । ५८ औं मिनेटमा विशेष राईले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । ६० औं मिनेटमा पुष्कर खड्काको गोलबाट वाइल्ड स्पोर्टसले दोस्रो पटक अग्रता लिएको थियो ।
६६ औं मिनेटमा चावहिलले बराबरी गोलको मौका पाए पनि सफल हुन सकेन । ६७ औं मिनेटमा पुष्करले अर्को गोल गर्दै वाइल्र्ड स्पोर्टसको जितलाई पक्का गरे ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]