6 years ago
July 13, 2019
एजेन्सी – प्रिमियर लिग टोली म्यानचेस्टर युनाइटेडले जितका साथ प्रि सिजनको सरुवात गरेको छ । अस्ट्रेलियन क्लब पर्थ ग्लोरीलाई २–० ले हराउँदै युनाइटेडले प्रि सिजनको सरुवात गरको हो । युनाइटेडले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

मार्कोस रासफोर्डले ६० औं मिनेटमा टोलीका लागि पहिलो गोल गरेका थिए । खेल सकिजन ५ मिनेट बाँकी रहँदा जेम्स गार्नरले गोल गरेपछि युनाइटेडको अग्रता दोब्बर भएको थियो ।
युनाइटेडले अर्को खेल अप्टर रंगशालामा लिड्ससँग प्रतिस्पर्धा गर्नेछ । क्लब छोड्ने सम्भावना रहेका पाउल पोग्बा दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]