6 years ago
July 13, 2019
एजेन्सी– प्रिमियर लिग क्लब चेल्सीले प्रि सिजनमा जित हासिल गरेको छ । चेल्सीले शनिबार भएको मैत्रीपूर्ण खेलमा सेन्ट प्याट्रिक्सलाई ४–० ले हराएको थियो ।

नयाँ प्रशिक्षक फ्रान्क लाम्पार्डले सम्हालेयता टोलीले पहिलो जित निकालेको हो । ओलिभर जिर्रोडले २ गोल गरेको खेलमा मसुन माउन्ट र इमर्सनले समान १ गोल गरेका थिए ।
मसुनले १४ औं मिनेटमा र इमर्सनले ३१ मिनेटमा गोल गरेपछि चेल्सीले पहिलो हाफमा २-० को अग्रता लिएको थियो । जिरोर्डले ६७ औं र खेल सकिन अघि २ मिनेट बाँकी रहँदा गोल गरेपछि चेल्सीको जितको अन्तर फाकिलो बनेको थियो ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]