6 years ago
July 18, 2019
एजेन्सी – तीन पटकको च्याम्पियन नाइजेरियाले अफ्रिका कप अफ नेसन्समा तेस्रो स्थान हात पारेको छ । बुधबार राति भएको खेलमा ट्युनिसियालाई १–० ले पराजित गर्दै तेस्रो स्थान हात पारेको हो ।

अल सलाम स्टेडियम इजिप्टमा भएको खेलको शुरुमै ओडिअन इगहलोले गरेको गोल नै निर्णायक बनेको थियो । ओडिअनले खेलको तेस्रो मिनेटमा गोल गर्दै नाइजेरियालाई अग्रता दिलाएका थिए । नेसन्स कपमा ओडिअनको पाँचौ गोल हो ।
त्यसपछि थप गोल निस्कन नसक्दा नाइजेरियाले तेस्रो स्थान हात पा¥यो । नाइजेरिया ठ पटक फाइनलमा पुगेपनि घ पटक मात्रै च्याम्पियन बन्न सफल भएको थियो । नाइजेरिया ८ पटक तेस्रो भएको छ ।
नेसन्स कपको फाइनलमा शुक्रबार राति सेनेगल र अल्जेरियाबीच खेल हुदैछ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]