default_image

6 years ago

July 31, 2019

फाइनलमा बायर्न र टोटेनहम भिड्ने

102 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको टोटेनहम हट्स्परले औडी कप उपाधिका लागि बायर्न म्युनिखको सामना गर्ने भएको छ ।

टोटेनहमले मंगलबार भएको खेलमा रियललाई १-० ले पराजित गरेको थियो । ह्यारी केनले गरेको निर्णायक गोलमा इंग्लिस टोलीले जित दर्ता गरेको थियो । अर्को सेमिफाइनलमा जर्मन क्लब बायर्नले टर्किस क्लब फेनेरबाचेलाई पराजित गरेको हो ।

थोमस मुलरले ह्याट्रिक गरेपछि बायर्नले ६-१ को जित दर्ता गरेका थिए । बायर्नका लागि रेनाटो सान्चेस, लिओन गोरेट्जका र किंग्सले कोमानले १-१ गोल गरे ।

पराजित टोली रियल र फेनेरबाचेले बुधबार नै तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । बायर्न र स्पर्सले उपाधिका लागि खेल्नेछन् ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.