शुक्रबारबाट फ्रान्समा सुरु हुने युरो कपको अन्तिम तयारी खेलमा स्पेन जर्जियासँग १-० ले पराजित भएको छ ।
खेलको ४० औ मिनेटमा टोर्नाइक ओक्रायभिलेले गोल गर्दै जर्जियालाई निर्णायक गोल प्रदान गरेका थिए ।
युरो कपको दावेदार मानिएको स्पेनले कैयौं प्रहार गरे पनि गोल गर्न भने सकेन ।