6 years ago
September 17, 2019
पोखरा (हाम्रो खेलकुद)– सहारा क्लब पोखराको केशवबहादुर थापासहित कार्यसमिति निर्विरोध चयन भएको छ । थापा यसअघिको कार्यसमितिमा पनि अध्यक्ष थिए ।
सोमबार भएको क्लबको २१ औं अधिवेशन तथा १३ औं साधारण सभाले वरिष्ठ उपाध्यक्षमा हरिराम गुरुङ (सुरज) , उपाध्यक्षमा विश्वराज बराल र महासचिवमा रामजी अधिकारी, सचिव सुनिल राना मगर, कोषाध्यक्ष राजु लालचन र सह कोषाध्यक्षमा विनु राना मगर निर्विरोध भएका छन् ।
दुई वर्षको कार्यकालका लागि समितिको सदस्यमा रोजिना गुरुङ, तिलक क्षेत्री अधिकारी, सन्दीप सुवेदी, गंगाराज पौडेल र विष्णु कार्की निर्वाचित भएका छन् ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]