6 years ago
September 20, 2019
एजेन्सी – इंग्लिस क्लब आर्सनलले युरोपा लिग फुटबलमा जर्मन क्लब फ्रान्कफर्टमाथि प्रभावशाली जित निकालेको छ । आसर्नलले १० खेलाडीमा समेटिएको फ्रान्कफर्टमाथि उसकै मैदानमा ३–० को जित प्रभावशाली जित निकालेको हो ।
फ्रान्कफर्टमा बिहीबार राति भएको खेलमा आर्सनलले खेलको ३८औं मिनेटमा जोसेफ विललकको गोलबाट अग्रता लिएको थियो ।
७९औं मिनेटमा घरेलु टोलीका डोमिनिक कोर दोहोरो पहँेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि आसर्नलले त्यसको फाइदा उठाउन सफल भयो ।
८५औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । त्यसको तीन मिनेटपछि पिएरे इम्रिक औवामियाङले गोल गर्दै आर्सनलाई ३–० को सहज जित दिलाए । जितसँगै समूह ‘एफ’ मा आर्सनलले ३ अंक जोडेको छ । फ्रान्कफर्ट अंकविहीन छ ।
यही समूहको अर्काे खेलमा स्टान्डर्ड लिजेले भिटोरिया डि गुइमारेसलाई २–० ले पराजित गरेको छ । स्टान्डर्ड लिजेले ३ अंक जोड्दा भिटोरिरया पुछारमा छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]