default_image

6 years ago

September 20, 2019

रोमाको प्रभावशाली जित

140 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब रोमाले युरोपा लिग फुटबलमा प्रभावशाली जित निकालेको छ । घरेलु मैदानमा रोमाले टर्किस क्लब इस्तानुवुल बासकसेरमाथि ४–० को प्रभावशाली जित निकालेको हो ।

रोमाको प्रभावशाली जितमा इडेन जेको, निकोलो जानिलो र जस्टिन क्लुइभर्टले गोल गरे । एक गोल उपहार पाएको थियो । खेलको ४२औं मिनेटमा काइकाराको आत्मघाती गोलबाट रोमाले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । ५८औं मिनेटमा जेकोले गोल गर्दै अग्रता दोब्बर पा¥यो ।

७१औं मिनेटमा निकोलोले गोल गर्दै रोमालाई फराकिलो जिततर्फ अग्रसर गराए । अन्तिम मिनेटमा जस्टिनले गोल गर्दै रोमालाई ४–० को फराकिलो जित दिलाए ।

जितसँगै रोमाले समूह ‘जे’ मा महत्वपुर्ण ३ अंक जोडेको छ । इस्तानुवुल अंकविहीन छ । यही समूहको अर्काे खेलमा अस्ट्रियाको वल्फवर्गरले जर्मन क्लब बोरुसिया मोन्चेग्लावाचलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ ।

युरोपा लिगको अन्य खेलको नजिता

सिएफआर क्लजविरुद्ध लाजियो (–१)

गेटाफेविरुद्ध ट्रावजोन्सपर (–०)

रेनिसविरुद्ध सेल्टिक (१–१)

स्टान्डर्ड लिजेविरुद्ध भिटोरिया (–०)

फ्रान्कफर्टविरुद्ध आर्सनल (०–)

बसेलविरुद्ध क्रास्नोडर (०)

कोवेनहानविरुद्ध लुगानो (१–०)

पीएसभी इन्डोभेनविरुद्ध स्पोर्टिङ (३–२)

क्वारावागविरुद्ध सेभिल्ला (०–)

एपोइल निकोसियाविरुद्ध एफ ९१ डुडेलेन्ज (३–४)

डाइनामो किभविरुद्ध माल्मो (१–०)

लास्कविरुद्ध रोसेनवर्ग (–०)

इस्पान्योलविरुद्ध फेरेन्कभारोस (१–१)

रोमाविरुद्ध इस्तानुवुल (–०)

वल्फवर्गविरुद्ध एफसी ओलेक्सान्द्रिया (–१)

रेन्जर्सविरुद्ध फियोनुर्ड (–०)

म्यानचेस्टर युनाइटेडविरुद्ध एफसी एस्टाना (–०)

जेन्टविरुद्ध सेन्ट इटेनी (–२)

एफसी पोर्टाेविरुद्ध योङ ब्वाइज (–१)

लुडोगोरेट्सविरुद्ध सिएसकेए मस्को (–१)

स्लोभान ब्राटिसलाभाविरुद्ध बेसिक्टास (–२)

वल्भ्सविरुद्ध ब्रागा (०–)

पार्टीजान वियोग्राडविरुद्ध एजेट अल्कामार (२–२)

बोरुसिया मोन्चेग्लावाचविरुद्ध वल्फवर्गर एसी (०–)

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

Success

Thank you for your time.