अफ्घानिस्तानमा आत्मघाती बम बिस्फोटबाट मारिएका १४ नेपाली मद्धे १ पुर्व नेपाली फुटबल खेलाडी सुकबाहदुर गुरुङ रहेको कुरा खुलेको छ ।
सोमबार नेपाली सुरक्षा गार्ड बोकेको बसमा आत्मघाती बिस्फोटमा परेर मारिएका गुरुङ बिगतमा त्रिभुवन आर्मी क्लब र रानिपोखरी कर्नर टिमबाट खेलेला थिए ।
उक्त हमलाको जिम्मेवारी सामाजिक सञ्जाल मार्फात तालिवनले लिएको छ ।