6 years ago
January 23, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत १ सय गोल पूरा भएको छ । बिहीबार रुस्लान थ्री स्टार क्लब र हिमालयन शेर्पा क्लबबीचको खेलमा उक्त आँकडा पार भएको हो ।

लिगमा पहिलाे गाेल मछिन्द्रका याेगेश गुरुङले गरेका थिए । लिगकाे सयाैं गाेल थ्री स्टारका सन्जोक राईले शेर्पाविरुद्व गरे । खेलकाे छैटाै मिनेटमा लाल रमवाकाे पासमा अनमार्क रहेका सुशील राईले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए । ३०अौं मिनेटमा निशान खड्काकाे क्रसमा एलिउकाे हेडर गाेलरक्षक किशाेर गिरीले पञ्च गर्दै बचाए । ३९अाैं मिनेटमा पासलाई हम्जातले भेटाएपनि अफसाइड ठहरिए ।
पहिलो हाफकाे ईन्ज्युरी समयमा स्टेफेनले गाेल गर्दै खेललाई १-१ गाेलकाे बराबरीमा ल्याए । लगत्तै सन्जोक राईले गाेल गर्दै थ्री स्टारलाई पहिलाे हाफमा २-१ काे अग्रता दिलाए ।
कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग –२०७६
पहिलो राउन्ड
मछिन्द्रविरुद्ध बीबीसी (२–०)
संकटाविरुद्ध च्यासल (०–२)
आर्मीविरुद्ध फ्रेन्ड्स (२–१)
सरस्वतीविरुद्ध एनआरटी (०–४)
पुलिसविरुद्ध शेर्पा (०–०)
थ्री स्टारविरुद्ध जावलाखेल (०–०)
एपीएफविरुद्ध मनाङ (०–२)
दोस्रो राउन्ड
च्यासलविरुद्ध मछिन्द्र (१–१)
बीबीसीविरुद्ध फ्रेन्ड्स (२–०)
सरस्वतीविरुद्ध जावलाखेल (०–१)
संकटाविरुद्ध एनआरटी (१–०)
एपीएफविरुद्ध शेर्पा (१–१)
आर्मीविरुद्ध मनाङ (०–१)
थ्री स्टारविरुद्ध पुलिस (१–०)
तेस्रो राउन्ड
मछिन्द्रविरुद्ध फ्रेन्ड्स (३–०)
च्यासलविरुद्ध एनआरटी (१–२)
बीबीसीविरुद्ध मनाङ (०–१)
संकटाविरुद्ध जावलाखेल (१–१)
आर्मीविरुद्ध शेर्पा (२–०)
सरस्वतीविरुद्ध पुलिस (०–२)
एपीएफविरुद्ध थ्री स्टार (०–१)
चौथो राउन्ड
एनआरटीविरुद्ध मछिन्द्र (०–१)
फ्रेन्ड्सविरुद्ध मनाङ (१–१)
च्यासलविरुद्ध जावलाखेल (०–२)
बीबीसीविरुद्ध शेर्पा (१–०)
संकटाविरुद्ध पुलिस (१–२)
आर्मीविरुद्ध थ्री स्टार (२–०)
सरस्वतीविरुद्ध एपीएफ (१–२)
पाँचौ राउन्ड
एनआरटीविरुद्ध जावलाखेल (०–०)
मनाङविरुद्ध मछिन्द्र (२–२)
फ्रेन्ड्सविरुद्ध शेर्पा (०–०)
बीबीसीविरुद्ध थ्री स्टार (१–३)
च्यासलविरुद्ध पुलिस (२–२)
संकटाविरुद्ध एपीएफ (४–२)
आर्मीविरुद्ध सरस्वती (१–०)
छैटौं राउन्ड
जावलाखेलविरुद्ध मछिन्द्र (०–१)
मनाङविरुद्ध शेर्पा (०–०)
फ्रेन्ड्सविरुद्ध थ्री स्टार (१–०)
बीबीसीविरुद्ध सरस्वती (०–०)
एनआरटीविरुद्ध पुलिस (१–०)
च्यासलविरुद्ध एपीएफ (०–०)
संकटाविरुद्ध आर्मी (१–१)
सातौं राउन्ड
मछिन्द्रविरुद्ध शेर्पा (०–२)
जावलाखेलविरुद्ध पुलिस (०–२)
मनाङविरुद्ध थ्री स्टार (२–२)
एनआरटीविरुद्ध एपीएफ (३–२)
फ्रेन्ड्सविरुद्ध सरस्वती (४–१)
बीबीसीविरुद्ध संकटा (०–०)
च्यासलविरुद्ध आर्मी (०–३)
आठौं राउन्ड
पुलिसविरुद्ध मछिन्द्र (०–१)
शेर्पाविरुद्ध थ्री स्टार
जावलाखेलविरुद्ध एपीएफ
मनाङविरुद्ध सरस्वती
च्यासलविरुद्ध बीबीसी
एनआरटीविरुद्ध आर्मी
फ्रेन्ड्सविरुद्ध संकटा
लिगका गोलकर्ता
१. योगेश गुरुङ (मछिन्द्र) – १+
२. दीपक राई (मछिन्द्र) – १+
३. नवयुग श्रेष्ठ (आर्मी) – १+१+१+१+
४. शक्ति राई (फ्रेन्ड्स) – १+
५. दिनेश हेन्जन (आर्मी) – १+
६. सन्तोष साहुखल (च्यासल) २+१+२+
७. जुनियर निकेङ्गे (एनआरटी) – १+१
८. सरोज तामाङ (एनआरटी) – २+
९. जोर्डन ओओना (एनआरटी) – १+
१०. बिमल राना (मनाङ) – २+१+
११. देवेन्द्र तामाङ (मछिन्द्र) – १+
१२. जया गुरुङ (बीबीसी) – १+
१३. रोशन रानामगर (बीबीसी) – १+१+
१४. ड्याडी जुनियर वाम्वा (जावलाखेल) – १+१+
१५. दिपेश आलेमगर (संकटा) – १+
१६. प्रविन स्याङ्तान (एपीएफ) – १+
१७. त्रिदेव गुरुङ (शेर्पा) – १+
१८. दयानन्द सिंह (मनाङ) – १+
१९. सुशिल राई (थ्री स्टार) – १+१+
२०. पिटर सेगुन (मछिन्द्र) एक आत्मघाती गोल – १+१+
२१. एडिलाजा (मछिन्द्र) – १+१+१+
२२. रेजिन सुब्बा (मछिन्द्र) – १+
२३. दर्शन गुरुङ (एनआरटी) – १+१+१+
२४. अमिर श्रेष्ठ (च्यासल) – १+
२५. जगजित श्रेष्ठ (मनाङ) – १+
२६. लक्ष्मण रुचाल (संकटा) – १+१+
२७. टेक बहादुर बुढाथोकी (आर्मी) – १+
२८. भरत खवास (आर्मी) – १+१+
२९. सुमन लामा (पुलिस) – १+२+१+
३०. भोलानाथ सिलवाल (पुलिस) – १+
३१. अनन्त तामाङ (थ्री स्टार) – १+१+
३२. रन्जन विष्ट (मनाङ) – १+
३३. उत्तम राई (फ्रेन्ड्स) – १+२+
३४. रुप बहादुर लामा (जावलाखेल) – १+
३५. विजय घलान (जावलाखेल) – १+
३६. विजय गुरुङ (बीबीसी) – १+
३७. अमित तामाङ (संकटा) – १+१+
३८. सन्तोष तामाङ (आर्मी) – १+१+
३९. आशिष लामा (एपीएफ) –२+१+२+
४०. विनोद केसी (सरस्वती) – १+
४१. फेमी जोसवा (मनाङ) – १+
४२. सुजल श्रेष्ठ (मछिन्द्र) – १+
४३. सुसान श्रेष्ठ (थ्री स्टार) – १+
४४. हम्जात (थ्री स्टार) – १+
४५. निर कुमार राई (पुलिस) – १+
४६. कर्ण लिम्बु (संकटा) – १+
४७. अजायी मार्टिन्स (संकटा) – २+
४८. नवीन लामा (एपीएफ) – १+
४९. जर्जप्रिन्स कार्की (आर्मी) – १+
५०. बिशाल राई (मछिन्द्र) –१+
५१. वाग्नर डि कार्माे (फ्रेन्ड्स) – १+१+
५२. बिजय श्रेष्ठ (शेर्पा) – १+
५३. सौजन राई (पुलिस) – १+
५४. सुमन सुवेदी (पुलिस) – १+
५५. लाल रमाभरा (थ्री स्टार) – २+
५६. अन्जन विष्ट (मनाङ) – २+
५७. एन्द्री थिएरी बियक (एनआरटी) – १+
५८. विरेन्द्र प्रकाश यादव (एपीएफ), आत्मघाती गोल – १+
५९. साउलो डि अक्विनो (फ्रेन्ड्स) – १+
६०. काजिम बुसारी (सरस्वती) – १+
६१. रन्जित धिमाल (मछिन्द्र) – १+
६२. स्टेफेन (शेर्पा) -१+
६३. सन्जाेक राई -१+
आत्मघाती गोल
१. पिटर सेगुन (मछिन्द्र) विरुद्ध शेर्पा
२. विरेन्द्र प्रकाश यादव (एपीएफ) विरुद्ध एनआरटी
जम्मा गोलः १००
पहिलो हाफमा गोलः ४२ गोल
दोस्रो हाफमा गोलः ५७ गोल
पहेंलो कार्डः १२३
७ टिम अफिसियललाई पहेँलो कार्ड देखाइएको छ ।
रातो कार्डः १०
लक्ष्मण रुचाल (संकटा) च्यासलविरुद्ध दोहोरो पहेँलो कार्ड
सुमन अर्याल (आर्मी) मनाङविरुद्ध दोहोरो पहेँलो कार्ड
जोर्डन ओओना (एनआरटी) च्यासलविरुद्ध दोहोरो पहेँलो कार्ड
एकराज बुढाथोकी (मनाङ) बीबीसीविरुद्ध सिधै रातो कार्ड
अन्जन राई (पुलिस) सरस्वतीविरुद्ध दोहोरो पहेँलो कार्ड
निरज बस्नेत (शेर्पा) बीबीसीविरुद्ध दोहोरो पहेँलो कार्ड
अशोक बराल (मनाङ) मछिन्द्रविरुद्ध खेल्दै नखेली खेलपछि सिधै रातो कार्ड
दिपेंक राज सिंह (बीबीसी) थ्री स्टारविरुद्ध सिधै रातो कार्ड
सुरज विके (मनाङ) शेर्पाविरुद्ध सिधै रातो कार्ड
युद्ध शाही (आर्मी) संकटाविरुद्ध दोहोरो पहेँलो कार्ड
पेनाल्टी गोलः ४ पुलिसविरुद्ध संकटा (अमित तामाङ), संकटाविरुद्ध एपीएफ (नवीन लामा), आर्मीविरुद्ध संकटा (अमित तामाङ), थ्री स्टारविरुद्ध मनाङ (अन्जन विष्ट)
पेनाल्टी मिसः १ आर्मीविरुद्ध थ्री स्टार (रुपेश केसी)
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]