default_image

9 years ago

August 18, 2016

बार्सिलोनालाई स्पेनिश सुपर कपको उपाधी

141 views

0 Bookmark

समग्रमा सेभिल्ला माथी ५-० को जित हात पार्दै बार्सिलोनाले सुपर कप जितेको छ  । पहिलो लेगमा २-० को अग्रता लिएको बार्साले पछिल्लो लेगमा ३-० को जित हात पार्दै सुपर कपको उपाधी चुम्न सफल भएको हो ।

Suer cup Barcelona

टर्किस मिड्फिल्डर टुरानको २ गोलमा बार्साले आफ्नो अग्रता कायाम राख्दै सहज जित हासिल गर्‍यो । मेस्सिको असिस्टमा खेलको पहिलो १० मिनेटमा नै गोल गर्दै बार्सिलोनाले अग्रता लिएको थियो ।

त्यस्तै दोस्रो हाल्फको सुरुवातमा चिप गर्दै टुरानले पुन: दोस्रो गोल गरे भने मेस्सीले हेडर मार्फत गोल गर्दै बार्साको जित सुनिस्चित गरे  ।

कोपा डेल रे र ला लिगा बिजेता बिच हुने खेलमा बार्सिलोनाले दुबै कोपा डेल रे र ला लिगा जिते पछि कोपा डेल रे मा दोस्रो रहेको सेभिल्लाले सुपर कपमा भिडेको हो ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.