default_image

9 years ago

September 24, 2016

जिदान – “मेस्सी बिना बार्सिलोना कमजोर हुनेछ “

137 views

0 Bookmark

रियल म्याड्रीड प्रशिक्षक जिनेदिन जिदानका अनुसार लियोनल मेस्सी बिनाको बार्सिलोना तुलानात्मक रुपमा केहि कम्जोर हुनेछ । लस पालमाससँगको खेल अघी ग्रोइन इन्जुरिका कारण तीन साता गुमाएको मेस्सी नहुँदा बार्सोलोनालाई केहि असर पर्ने धारणा जिदानले दिएका हुन ।

messi zidane

“मेस्सी भनेको मेस्सी हो र मेस्सी बिना बार्सिलोनालाई निश्चित रुपमा फरक पर्ने छ । ” , जिदानले पत्रकारहरुसँग प्रतिकृया दिदै भने ।

त्यस्तै भिलारियालसङ बेल र रोनाल्डो बिना उत्रेको म्याड्रीड्ले १-१ को बराबरी खेलेपनी दुइ आक्रमक खेलाडिको वापसी पछी तुलानत्मक रुपमा बलियो रहेको लास पालमास बिरुध अनुकुल नतिजा निकाल्ने कुरा मा जिदान विश्वस्त छन ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.