default_image

9 years ago

October 2, 2016

अन्तिम सेकेण्डमा हातले गोल गरेपछि आर्सनल विजयी

148 views

0 Bookmark

हाम्रो खेलकुद – ईङ्गलिश प्रिमिएर लिग अन्तर्गत आइतबार भएको खेलमा आर्सनलले बर्नलीलाई १-०ले पराजित गरेको छ।

Arsenal-3818407-image-a-74_1475429664914

अन्तिम समयसम्म पनि गोलरहित रहेको खेलमा आर्सनल निकै हावी देखिएको थियो। तर, डिफेन्डर लौरोन कोसिएल्निले हातले बल रोकेर आर्सनलको गोल सम्भव भएपछि बर्नली खाली हात बस्नुपरेको हो।

चेम्बरलीनले खेलको अन्तिम मिनेटमा हानेको बलले कोसिएल्निको हातमा लागेर छिरेको थियो। रेफ्रिले बल हातले लागेको नदेखेपछि सो गोललाई मान्यता दिएका थिए।

यस विजयसंगै आर्सनल १६ अंक बोकेर तेश्रो स्थानमा आअपुगेको छ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.