9 years ago
October 20, 2016
ब्राजिलियन लेजेन्ड रोनाल्डोले बिश्वको उत्कृस्ट खेलाडिहरुको बारे बोल्दै रोनाल्डो मेस्सी भन्दा राम्रो रहेको कुरा बताए । उनका अनुसार लुइस स्वारेज पनि रोनाल्डो, मेस्सी र नेमार जस्तै ख्याति पाउन लायक रहेको र उनको नाम रोनाल्डो र मेस्सी संग संगै गुन्जिनु पर्ने उनको धारणा छ ।

अघिल्लो सिजन रोनाल्डो र मेस्सी भन्दा धेरै गोल गरेका लुइस स्वारेज रोनाल्डो र मेस्सिको स्तरको छन भन्ने रोनाल्डो को सोचाइ छ ।
“रोनाल्डो मेस्सी र नमार संगै मा स्वारेज़ लाइ पनि समावेश गर्न चाहन्छु” , रोनाल्डोले स्पेनिस रेडियो ओन्डा सेरोलाई भने ।
“रियाल म्याड्रीडमा भएकै कारण म क्रीस्टियानो रोनाल्डो लाई चयन गर्छु तर मेस्सी र नेमारको भूमिका पनि उल्लेखनिय छ ” , उनले थपे ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]