default_image
Hamro KhelCast | हाम्रो खेलकास्ट

हाम्रो खेलकास्ट

Hamro KhelCast is weekly podcast series of HamroKhelkud.com. Join us as we dive into life stories of legends, rising stars and people who are often behind the scenes. From back-stories of events that everyone saw to things you never heard about. Whether you’re a avid fan or a newcomer, Hamro KhelCast will drive you through every episode like it never started. Tune in, cheer on, and let’s relive another exciting episode in Nepalese Sports together!

हाम्रो खेलकास्ट साप्ताहिक पोडकास्ट श्रृंखला हो । नेपाली खेलकुदका लेजेन्ड र उदीयमान प्रतिभादेखि प्रायः पर्दा पछाडि रहेका व्यक्तिहरूको जीवन कथामा हामी तपाईंहरु समक्ष ल्याउनेछौं । सबैले देखेका घटनाहरूको विस्तृत छलफलदेखि तपाईंले कहिल्यै नसुनेका पक्षसम्म । चाहे तपाईं उत्साही फ्यान हुनुहोस् वा नवागन्तुक, हाम्रो खेलकास्टको हरेक भाग तपाईंले सुरु नहुँदै सकिएको अनुभूति गर्नुहोस भन्ने चाहना हो । आउनुहोस, नेपाली खेलकुदमा अर्को अध्याय थप्ने हाम्रो प्रयासमा साथ दिनुहोस् !

Success

Thank you for your time.